Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पेट्रोलमा ५,डिजेल र मट्टितेलमा ४ रुपैयाँ घट्यो

Petrol-Pump-1742050256.jpg

२ चैत , हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले शनिबार मध्यरातिबाट लागु हुने गरी पेट्रोलमा ५ रुपैयाँ र  डिजेल र मट्टितेलमा ४ रुपैयाँ घटाएको हो । इण्डियन आयल कर्पोरेसनले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य घटेको मूल्यसुची आए अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमले हवाई इन्धन र खाना पकाउने...

अन्तरराष्ट्रियस्तरको ‘वुमन लिडरसिप समिट' हुने

Screenshot_20250315_06253-1741999240.jpg

२ चैत, हेटौंडा । आगामी चैतको ३ गते काठमाडौँमा महिला नेतृत्व शिखर सम्मेलन हुने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा नेपाल उद्योग परिसङ्घले दोस्रो अन्तरराष्ट्रियस्तरको ‘वुमन लिडरसिप समिट २०२५’को आयोजना गर्न लागेको हो। परिसंघद्वारा पत्रकार सम्मेलनमार्फत परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उक्त शिखर...

एमाले केन्द्रीय सचिवालयको बैठक बस्ने

yamale-media1616509251-16-1741999006.jpg

२ चैत, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले यही चैत ४ गते सचिवालय बैठक बोलाइएको जानकारी दिए। सचिव डा. अधिकारीका अनुसार बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ। बैठक ललितपुरको च्यासलस्थित...

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1741998660.jpg

२ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  यसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा...

परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा, राइसिना डायलगमा सहभागी हुने

arju-rana-visit-delhi-1741914906.jpg

१ चैत, हेटौंडा । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन्। भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा दर्शन गरि उनी नयाँ दिल्ली पुगेकी हुन्। उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले स्वागत...

मधेशमा आज होली पर्व मनाइँदै

holi-festivals-1741914319.jpg

१ चैत, हेटौंडा । मधेशमा आज होली पर्व मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट मधेशमा होली मनाउने परम्परा छ  आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा,  मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके,...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

rain_PiLaQvymrm-1741913960.jpg

१ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय  वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी...

अछाममा भीरबाट लडेर गम्भीर घाइते महिलाको मृत्यु

1704953128311-1741881617.jpg

२९ फागुन,मंगलसेन । अछामको पञ्चदेवल बिनायकमा भीरबाट लड्दा  गम्भीर घाइते महिलाको मृत्यु भएको छ। बिहीबार अपरान्ह अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थानमा घर नजिकै भिरमा बाख्रा चराउने क्रममा स्थानीय ६८ वर्षिया बासु शाही भिरबाट लडेर गम्भीर घाइते भएकी थिइन्।गम्भीर घाइते उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै...

होलीमा मकवानपुरमा ११ व्यक्ति नियन्त्रणमा

FB_IMG_1741880329585-1741880482.jpg

२९ फागुन, हेटौंडा। मकवानपुरमा होलीका क्रममा अवान्छित गतिविधि गर्ने ११ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।  मकवानपुर प्रहरीले होलीको दिन आज ११  जना व्यक्ति र १ चारपाङ्ग्रे सहित ८ मोटरसाइकल नियन्त्रणमा लिएको थियो  पक्राउ पर्नेमा हुलहुज्जत गर्ने, झगडा र कुटपिट गर्ने र ट्राफिक नियम उल्लंघन गर्ने रहेको जिल्ला प्रहरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

थप समाचार