Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

राजनीति

अछाममा भीरबाट लडेर गम्भीर घाइते महिलाको मृत्यु

1704953128311-1741881617.jpg

२९ फागुन,मंगलसेन । अछामको पञ्चदेवल बिनायकमा भीरबाट लड्दा  गम्भीर घाइते महिलाको मृत्यु भएको छ।

बिहीबार अपरान्ह अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थानमा घर नजिकै भिरमा बाख्रा चराउने क्रममा स्थानीय ६८ वर्षिया बासु शाही भिरबाट लडेर गम्भीर घाइते भएकी थिइन्।गम्भीर घाइते उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जनाएका छन्। शाही घर नजिकैको भिरमा बाख्रा चराउने क्रममा अन्दाजी ५०० मिटर तल खसी गम्भीर घाइते भएकी थिइन् । घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सुनको मूल्य घट्यो
Gold-1770882435.jpg

२९ माघ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन बिहिबार तोलामा एक सय रुपैयाँले घटेको हो ।  आज सुन...

त्रिभुवन विमानस्थल आसपास निषेधाज्ञा जारी
TIA-1770881841.jpg

२९ माघ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा एक...

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य
Sheetal-Niwas-1-scaled-1770881247.jpg

२९ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपति पौडेलले...

बागमतीका तत्कालिन मेयर थापाविरूद्ध अर्को मुद्धा दायर
Screenshot_20260212_07425-1770861487.jpg

२९ माघ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकामा माछा पोखरी निर्माणका क्रममा...

कर्णालीका पूर्वमुख्यमन्त्री शर्मालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही
karnali-cm-rajkumar-sharm-1770860761.jpg

२९ माघ, हेटौंडा । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी...

दिपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग खेल्ने
Dipendra-sing-Aire1676638-1770860335.jpg

२९ माघ, हेटौंडा । नेपाली क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् ।...

टी-२० विश्वकप क्रिकेटमा नेपाल आज इटालीसँग खेल्दै
20260205_065330-1770860114.jpg

२९ माघ, हेटौंडा । आईसीसी टी-२० विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज इटालीसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र...

अख्तियार प्रमुख आयुक्तसहित १० जनालाई धम्क्याउने पाठक पक्राउ
pathak_9c3AoIHW8y_edit_10-1770859577.jpg

२९ माघ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित १० जनालाई ज्यान मार्ने धम्की दिएको...

मुख्यतया मौसम सफा रहने
kathmandu_scene_(4)-nepal-1770859062.jpg

२९ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको...

थप समाचार