१ असार, हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीको मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक मधुकुमार थापाको कमाण्डमा खिट गएको प्रहरी टोलीले एक जनालाई चोरिएको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । प्रहरीले चोरेको मोटरसाईकल सहित बारा कोल्हवी नगरपालिका वडा नम्बर ६...
३१ जेठ, हेटौँडा । रसियामा विहिबारदेखि शुरु भएको विश्वकप फुटबलमा आयोजक रसियाले फराकिलो गोल अन्तरले विजयी शुरुवात गरेको छ । विहिबार राति भएको उद्घाटन खेलमा रसियाले साउदी अरेवियालाई ५–० गोल अन्तरले पराजित गरेको हो । घरेलु दर्शकको साथ पाएको रसियाले पहिलो गोल खेलको १२ औं मिनेटमा गर्यो । कर्नरको सदुपयोग गर्दै रसियाका खेलाडि युरि...
३१ जेठ, हेटौँडा । असार २ गतेबाट हेटौडामा मकवानपुर साझा यातायात सञ्चालनमा आउने भएको छ । मकवानपुर साझा यातायात प्रालिले आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । प्रालिका अध्यक्ष भेष खड्गीले असार २ गतेबाट हेटौडाको बुद्वचोकलाई केन्द्र बनाएर ११ वटा बस ३ रुटमा सञ्चालन हुन लागेको बताए । व्यवसायीहरुले सर्वसाधारणलाई सहज र...
३१ जेठ, हेटौँडा । प्रदेश ३ सरकारले कृषिमा आयकर लगाउन लागेको भन्दै नेपाली कांग्रेसका दुई प्रदेशसभा सदस्यले संशोधन दर्ता गराएका छन् । प्रदेशसभा बैठकमा बुधबार आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रस्तुत गरेको ‘कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धी विधेयक’मा कृषि आयमा कर लगाउने भनिएकोमा उनीहरुले संशोधन दर्ता गरेका...
३१ जेठ, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले छात्रवृति रकम वितरण गरेको छ । समूहले आफनो सेवा क्षेत्रभित्र बसोबास गरेका जेहेन्दार, गरिव, जनजाती र दलित विद्यार्थीहरुलाई छात्रवृति रकम वितरण गरेको हो । समूहले बंशगोपाल मावि, चौघडा कक्षा ११ मा अध्ययनरत मनिषा सुनार, कक्षा १२ मा अध्ययनरत रामप्रसाद अधिकारी, भानु...
३१ जेठ, हेटौँडा । प्रदेश ३ को मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले विहिबार आफ्नो आधिकारिक वेभसाईट शुभारम्भ गरेको छ । प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले ocmcm.p3.gov.np वेभाईटको शुभारम्भ गरेका हुन् । वेभसाईट शुभारम्भ गर्दै मूख्यमन्त्री पौडेलले वेभसाईट संचालनमा ल्याउने तर अपडेट नगर्ने समस्या रहेको भन्दै यसमा खबरदारी गर्नुपर्नेमा जोड...
३१ जेठ, हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठकमा दुईवटा विधेयक पारित भएका छन् । प्रदेशसभा भवन हेटौँडामा बसेको बैठकमा प्रदेश आकस्मिक कोष र प्रदेश वित्तीय हस्तान्तरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले अर्थ तथा विकास समितिको प्रतिवेदनसहितको विधेयक...
३१ जेठ, हेटौंडा । बिहिबारबाट विश्व कप फुटबलको २१ औ संस्करण सुरु हुदै छ । फुटबल खेल संचालन अवधिभर कुनै पनि अप्रिय घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय मकवानपुरले विश्वकपबारे सूचना प्रकाशन गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जारी गरेको सूचनामा विश्वकप अवधिभर फुटबल सार्वजनिक स्थानमा ठुला पर्दामा देखाउन...
३१ जेठ, हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठकमा विहिबार दुईवटा विधेयक पारित हुँदैछन् । प्रदेशसभा भवन हेटौँडामा दिउँसो साढे २ बजे बस्ने बैठकमा दुई वटा विधेयक पारित गर्ने कार्य सूचि तय भएको प्रदेशसभा सचिवालयले जनाएको हो । बैठकमा प्रदेश आकस्मिक कोष र प्रदेश वित्तीय हस्तान्तरण विधेयक पारित गरिने भएको छ । विधेयक विषयगत समितिबाट बुधबार...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...








-1780361868.jpg)











-1779500375.jpg)



