Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एएफसी यू–१९ महिला च्याम्पियनसिपः नेपालको पहिलो खेल थाइल्याण्डसँग

1539136047Nepal-1539654607.jpg

३० असोज, हेटौँडा । आगामी कात्तिक पहिलो साता थाइल्याण्डमा सुरू हुने एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी घरेलु टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ  । छनोटको समूह ‘बि’ मा रहेको नेपालले थाइल्याण्डपछि भारत र पाकिस्तानसँग खेल्नेछ । नेपाल र थाइल्याण्डबीचको खेल कात्तिक ७ गते...

यूईएफए नेसन्स लिगः स्पेनमाथि इंग्ल्यान्डको रोमान्चक जित

Spain-vs-ENgland-1024x682-1539654193.jpg

३० असोज, हेटौँडा । यूईएफए नेसन्स लिगअन्तर्गत सोमबार भएको खेलमा इंग्ल्यान्डले स्पेनलाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।  पहिलो हाफमा सनसनीपूर्ण प्रदर्शन गरेको इंग्ल्यान्डले ३–० को अग्रता लिएको थियो । रहिम स्टरलिङले ३ वर्षपछि राष्ट्रिय टोलीका लागि गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । उनले १६ औं मिनेटमा गोल गर्दै २७ खेलसम्म चलेको...

रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव

Gbd1TYzvRbxREiYmrbU7-1539653609.jpg

२९ असोज, चितवन । नेपालीको महानपर्व बडादशैँमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन् । मासुसँगै मदिरा र सुर्तीजन्य पदार्थ सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ । भरतपुरस्थित बिपी कोइराला मेमोरियल...

बडादशैंको सातौ दिन, घरघरमा फूलपाती भित्र्याईदै

Fulpati-1539652018.jpg

३० असोज, हेटौँडा । बडादशैंको सातौ दिन अन्तर्गत आज फुलपाती । आज हिन्दु नेपालीहरुले घरघरमा फूलपाती भित्रयाउँदैछन् । देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरुको वध गरेको दिनका रुपमा महासप्तमी मनाउने गरिन्छ । आज दुर्गा भवानीको प्रतिमा राखिएको दशैघरमा फूलपातीको शुभसाइतका रुपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम,...

चितुवाको छालासहित तीनजना पक्राउ

Chituwaa-ko-Chhala-1539650725.jpg

३० असोज, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले चितुवाको छालासहिततीन जनालाई कोटेश्वरबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–२ का मोहनसिंह रोकाया, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–४ का अनमोल तामाङ र काठमाडौँका एकजना रहेको ब्यूरोका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।...

गोरे समूहका बेनु मोरङ प्रहरीको हिरासतमा

Gold-1539650026.jpg

२९ असोज, काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरण र भरिया सनम शाक्य हत्या  आरोपित बेनु श्रेष्ठलाई मोरङ पुर्याएको छ ।  अन्तराष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलको सहयोगमा दुबईमा पक्राउ परेका श्रेष्ठलाई काठमाडौंबाट मोरङ पुर्याइएको हो । सोमबार साँझ यति एयरलाइन्सको उडानमार्फत मोरङ ल्याएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम...

राष्ट्रपति भण्डारीले दशैंमा टिका लगाईदिने

Bidya-Devi-Bhandari-1539649363.jpg

३० असोज, हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंमा टिका लगाई दिने भएकी छिन् । उनले कात्तिक २ गते विजयादशमीको दिन विशिष्ट व्यक्तित्वदेखि सर्वसाधारणसम्मलाई टीका लगाइदिने भएकी हुन् ।  विशिष्ट व्यक्तिका लागि दिउँसो १ देखि २ बजेसम्म र सर्वसाधारणलाई २ बजेदेखि अपरान्ह ४ बजेसम्म टीका लगाइदिने कार्यक्रम राष्ट्रपति कार्यालयका सहायक...

मानव अधिकार आयोगका कार्यालयहरु  बिदामा खुल्ला रहने

Jagarannews-Manav-Adhikar-1539619128.jpg

२९ असोज, हेटौँडा । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु आगामी दशैँ, तिहार तथा छठ बिदामा खुल्ला रहने भएको छ । आयोगका सचिव वेद  भट्टराईद्वारा हस्ताक्षरीत   प्रेस विज्ञप्तिमा पर्वका अवसरमा ११ बजे देखि २ बजेसम्म कार्यालय खुलेला रहने उल्लेख  गरिएको  छ ।  आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई...

२ नम्बर प्रदेश सरकारले प्रहरी भर्ना गर्न लागेको मलाई जानकारी छैनः मन्त्री पण्डित

Lalbabu-Pandit-856x600-1539609311.jpg

२९ असोज, हेटौँडा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नं. २ को प्रदेश सभाले प्रदेश प्रहरी सम्बन्धी विधेयक पारित गरेर प्रदेश प्रहरी भर्ना गर्न लागेकोबारे आफूलाई पूर्ण रुपमा जानकारी नभएको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले यस्तो बताएका हुन् । उनले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार