२५ जेठ, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतबाट दोषि ठहर गरिएका बालकृष्ण ढुंगेललाई आममाफी दिनु गलत भएको बताएका छन् । उनले वर्तमान सरकारले अपराध गरेपनि आममाफी मार्फत उन्मुक्ति पाईन्छ भन्ने गलत सन्देश प्रवाह गर्न खोजेको बताए । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको हेटौँडामा शुक्रबार भएको भेला...
२४ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले बैशाख महिनाको २४ गते वा जेठ २४ सम्मको एक महिनाको अवधिमा हराएका र चोरी भएका १२ थान मोवाइल सेटहरु फेलापारी सम्बन्धित मोवाईल धनिहरुको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बैशाख २४ गते देखी जेठ २४ सम्म मोवाईल हराएको र चोरी भएको भनि परेको निवेदनको आधारमा उक्त...
२४ जेठ, हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठकमा आगामी आर्थिक बर्ष ०७५/०७६ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रदेशसभा बैठकमा विहिबार सभामुख सानुकुमार श्रेष्ठले नीति तथा कार्यक्रम निर्णार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहित राप्रपा र राप्रपा प्रजातान्त्रिकले नीति तथा कार्यक्रमको...
२४ जेठ, हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठकबाट विहिबार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पारित हुँदैछ । प्रदेशसभा बैठकमा जेठ १८ गते प्रदेश प्रमुख अनुराधा कोइरालाले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् । प्रदेश सभा भवन हेटौँडामा दिउँसो १ बजे बस्ने बैठकबाट आर्थिक बर्ष ०७५/०७६ को नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूचि रहेको...
२३ जेठ, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरी भएको मोटरसाइकल फेला पारी मोटरसाईकल धनीको जिम्मा लगाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधु कुमार थापाको कमाण्डमा खटि गएको प्रहरी टोलीले केही दिन अघि हेटौंडा १३ ठूलोथली स्थितमा बिशेष सुचनाको आधारमा कागजपत्र साथमा नभएको नम्बर प्लेट परिवर्तन गरी ...
२३ जेठ, हेटौंडा । भुकम्प गएको ३७ महिना बितिसक्दा पनि मकवानपुरका ६ हजार नौँ सय ३० भूकम्प पीडितसँग अझै अनुदान सम्झौता हुन नसक्दा भुकम्प पिडित अन्यौलमा परेका छन् । ईन्सेकले गरेको भुकम्प पीडितको पुर्ननिमाणको अवस्थाबारे सार्वजनिक सुनुवाई कार्यक्रममा पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाईका प्रमुख सोमनाथ तिमल्सीनाले...
२३ जेठ, हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठकमा आगामी आर्थिक बर्ष ०७५/०७६ को नीति तथा कार्यक्रममाथि छलफल सकिएको छ । दुईसम्म चलेको छलफल बुधबार सकिएको हो । छलफलमा भाग लिंदै विपक्षी दलकी प्रदेशसभा सदस्य सिर्जना शैज्युले जिर्ण विद्यालयमा शैक्षिक गुणस्तर कायम हुन नसक्ने भन्दै यसबारे नीति तथा कार्यक्रमले सम्बोधन गर्नुपर्ने बताईन् । उनले...
२३ जेठ,हेटौडा । मकवानपुर प्रहरीले ४ केजी २५० ग्राम लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले प्रहरीले हेटौँडा १९ स्थित सडक खण्डको गुम्बा चोकमा पैदल हिंडिरहेकी मनहरी गाउँपालिका वडा नम्बर ७ की ५५ वर्षीया रीता लामाले बोकेको लेडीज ब्याग जाँच गर्दा ४ केजी २५० ग्राम गाँजा फेला...
२३ जेठ, हेटौँडा । ओली सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ मकवानपुरले विरोध प्रर्दशन गरेको छ । मकवानपुर बहुमुखी क्याम्पसबाट निस्केको विरोध र्यालीले मानस चोक, हेडम्बी हाईट, बुद्ध चोक हुदै सिमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा...
१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...







-1780361868.jpg)














-1779500375.jpg)

