Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रक्षादेवी टोलको शुभकामना आदानप्रदान

Raksha1-1539583651.jpg

२९ असोज, हेटौँडा । हेटौँडा–६ मा रहेको रक्षादेवी टोल विकास संस्थाको आयोजनामा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम भएको छ । 
६ नम्बर वडाका अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष रमेश बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार कृष्णप्रसाद सञ्जेल, साधुराम चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमबाट रमेश बानियाँको संयोजकत्वमा रक्षादेवी मन्दिर संरक्षण समिति समेत गठन गरिएको छ । समितिको सदस्यमा रामहरी चौलागाई, मदन न्यौपाने, केशव धिताल, रामप्रसाद सापकोटा, केशवप्रसाद कोइराला, उपेन्द्र थापा मगर रहेका छन् । 
त्यस्तै सल्लाहकारमा वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, कृष्णप्रसाद सञ्जेल, साधुराम चौलागाई र अक्कलबहादुर मानन्धरलाई चयन गरेको छ । कार्यक्रममा मन्दिरको रंगरोगन लगायतका कार्यक्रमका लागि संकलित ३३ हजार ६५ रुपैँयाको आयव्यय विवरण सार्वजनिक समेत गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार