Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

चुरे संरक्षण केन्द्रीय संरचनाबाट हुँदैन, खारेज गर्नुपर्छ : पाठक

Fecofon-1539582715.jpg

२९ असोज, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) की केन्द्रीय अध्यक्ष भारति पाठकले सरकारले गठन गरेको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिबाट चुरेको संरक्षण नहुने दावि गरेकी छिन् । 
हेटौँडामा भएको पत्रकार सम्मेलनमा उनले वन ऐन विपरित गठन भएको समिति गैरकानूनी रहेको भन्दै यस्तो केन्द्रिकृत संरचनाबाट चुरे क्षेत्रको संरक्षण असम्भव रहेको बताईन् । चुरे संरक्षणको लागि खर्चिएको करोडौं रकम अपारदर्शी रहेको भन्दै उनले यसको खारेजी गर्नुपर्ने माग गरिन् । चुरे क्षेत्रको संरक्षणका लागि त्यहाँका सामुदायिक वन समूहमार्फत नै गर्नुपर्नेमा जोड दिंदै फेकोफन केन्द्रीय अध्यक्ष पाठकले त्यसो नहुञ्जेल महासंघले असहमति जनाईरहने बताईन् । 
उनले वनलाई पर्यपर्यटन र कृषिसंग जोड्नुपर्ने बताउँदै यसबाट मात्रै आर्थिक समृद्धि हासिल हुन सक्ने बताईन् । सामुदायिक वनमा सुशासनलाई प्रवद्र्धनका कामलाई निरन्तरता दिंदै अघि बढ्ने उनको भनाई थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, हेटौँडा नगर अध्यक्ष शम्भु न्यौपाने लगायतले सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

थप समाचार