Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

३ बर्षमा ५६६ लागुऔषध कारोबारी पक्राउ

Drugs-1535611333.jpg

१३ भदौ, हेटौँडा । मकवानपुर प्रहरीले पछिल्लो तीन बर्षमा लागुऔषध ओसारपसारमा संलग्न ५६६ जनालाई पक्राउ गरेको छ ।  बीरगंज हुँदै हेटौँडा लागुऔषध भित्र्याउने ५६६ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामा ६३ जना भारतीय रहेका छन् । प्रहरीले आर्थिक वर्ष २०७२/७३ मा १०७, ०७४/७५ मा ४३१ जना र चालु आर्थिक बर्षको एक महिनामा २८ जना पक्राउ परेको जिल्ला...

साथीको मनि ट्रान्सफरमा यसरी भयो चोरी (भिडियो)

Sathi-ko-1535600472.jpg

१४ भदौ, हेटौँडा । लुटेराले हेटौँडा–१० नवलपुर टेम्पो पार्कमा रहेको साथी मनि ट्रान्स्फरबाट ७० हजार रुपैँया र मोवाईलको रिचार्ज कार्ड लुटेको जनाईएको छ । पसलबाट १ लाख २५ हजार रुपैँया भन्दा बढिको लुटपाट भएको मनी ट्रान्सफरका संचालक सुनिल श्रेष्ठले बताए ।...

हेटौँडामा एकै रातमा तीन ठाउँमा चोरी

Sathi-ko-1535598930.jpg

१४ भदौँ, हेटौँडा । हेटौँडामा एकैदिन तीन ठाउँमा चोरीका घटना भएका छन् । गएराती हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ को कार्यालय, हेटौँडा टिसिएनमा रहेको एसबिआई बैक र हेटौँडा १० मा रहेको साथीको मनी ट्रान्सफरमा चोरी भएको हो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ को चाइनाक्वाटरमा रहेको वडा कार्यलयबाट ६१ हजार ५० रुपैंया चोरी भएको वडा अध्यक्ष सबिन...

चित्रेपानी सामुदायिक वनले भवन बनाउँदै

ChitrePani-1535542957.jpg

१३ भदौ, हेटौंडा । हेटौंडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहले आफनो नयाँ भवन बनाउन शुरु गरेको छ । समूहले कार्यालय व्यवस्थापन र दीगो आयआर्जन गर्ने उद्धेश्यले भवन बनाउन शुरु गरेको हो ।  हेटौंडा–६ स्थित आफनै वन क्षेत्रमा भवन बनाउन शुरु गरिएको समूहका अध्यक्ष सूर्यबहादुर घलानले बताए । ३० लाखको लागतमा ७ कोठे भवन तैयारी गर्ने...

एसिया कप छनोटको पहिलो खेलमा नेपाल पराजित 

sagar_qUSsubYO6t-1535535826.JPG

१३ भदौ, हेटौंडा । मलेसियामा आजबाट शुरु भएको एसीसी एसिया कप छनोटको आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।  नेपाल ओमानसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको २ सय २२ रनको लक्ष्य ओमानले ४८ ओभरमा ३ विकेट गुमाएर पूरा गरेपछि नेपाल ७ विकेटले पराजित हुन पुग्यो ।  ओमानका लागि खवर अलिले नटआउट ८४ रन बनाए । जिसान माक्ससुड ४५ रनमा अविजित...

एसियाडमा प्याराग्लाइडिङमा नेपाललाई रजत पदक

paragliding_iWf7gPzjKS-1535535224.jpg

१३ भदौ, हेटौंडा । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा नेपाल पदकविहीन हुनबाट जोगिएको छ । एसियाडको १२औं दिन नेपालले प्याराग्लाइडिङ पुरुष क्रस कन्ट्रीमा रजतपदक जित्न सफल भएको हो । गुनुङ मास पुनकाकमा बुधबार भएको पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालका सबै खेलाडीले टास्क पूरा गर्दै रजतपदक जित्न सफल भएको हो । नेपाल स्वर्ण विजेता...

घरको दलिन भाँचिदा ५ को मृत्यु

Salyan1-1535526249.jpg

१३ भदौ, सल्यान । सल्यानको बाग्चौर नगरपालिका वडा नम्बर ४ मा घरको दलिन भाँचिदा ५ जनाको मृत्यु भएको छ ।   बाग्चौरको सेतोगुराँस गाउँमा घरको दलिन भाँचिएर भित्ता भत्किंदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । दलिन र भित्ताले च्याप्दा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा ४०...

भुटानी अन्तरिम सरकारका प्रमुख सल्लाहकार काठमाडौंमा

Bhutan-1535525340.jpg

१३ भदौ, काठमाडौं । बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन भुटानी अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक काठमाडौं आईपुगेका छन् । उनी बुधबार विहान काठमाडौं आईपुगेका हुन् । उहाँलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा  स्वागत गरेका थिए । वाङचुकलाई...

एसियाड प्याराग्लाइडिङमा नेपाली पुरुष टोलि पदक नजिक

tyx86CWu45lUqkvxWaPb-1535470220.jpg

११ भदौ, हेटौंडा । १८औं संस्करणको एसियाली खेलकुद अन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्रीमा नेपाली पुरुष टोली पदक नजिक पुगेको छ । प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीतर्फ मंगलबार  चौथो चरणको खेल सकिदा नेपाली टोली दोस्रो स्थानमा उक्लदै पदक नजिक पुगेको हो । नेपालको चौथो चरणपछि २७९८ अंक छ । नेपाल भन्दा अघि रहेको जापानको ३२९८ अंक रहेको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार