Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विकासको ठोस योजना आफुसंग : बानियाँ

Indra-Baniya-1511328915.jpg

६ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले पश्चिमी मकवानपुरको विकासका लागि आफुले ठोस योजना अघि सारेको दावि गरेका छन् ।  विगतमा जितेका नेताले गाउँलाई पछि पारेको उनको भनाई थियो । नेपाली कांग्रेस मकवानपुरका सभापति समेत रहेका बानियाँले आफु ग्रामिण भेगको...

बकैया ६ मा लोकतान्त्रिक गठबन्धनको प्रचार कार्यालय

combine-flag-1511271126.jpg

 ५ मसिर, हेटौडा । आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत क्षेत्र नम्बर १ कोबकैया गाउँपालिका ६ मा लोकतान्त्रिक गठबन्धनको प्रचार कार्यालय स्थापना रघरदैलो गरिएको छ । बकैया गाउँपालिका वडा नम्बर ६ को गढवान र गबरस्थानमा आज प्रचार कार्यालयस्थापना गरिएको हो ।गबरस्थानमा सोमबहादुर बलको संयोजकत्वमा ५१ सदस्यीय र गढवानमा ५१...

जनगायक  खुसीराम पाख्रिनको मृत्यु

khusi-ram-pakhrin-1511268523.jpg

५ मंसिर,चितवन । चितवनमा भएको वाम गठबन्धनको चुनावीसभामा गीत गाउँदा गाउँदै ढलेका जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनको मृत्यु भएको छ  । स्व. प्रकाश दाहालको श्रद्धान्जली सभामा गित गाउदा गाउदै अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा अस्पतालमानै  मृत्यु भएकोे हो । ...

महिलालाई निशुल्क एम्बुलेन्सको व्यवस्था गरिनेः काँग्रेस नेतृ उपाध्याय

dina-upadhaya-1511267823.jpg

 ५ मसिर, हेटौँडा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले प्रजातन्त्र पुनसर््थापनापछि मकवानपु्रमा बामपन्थीहरुले निरन्तर जित्नै आएपनि विकास नभएको बताउनु भएको छ । संयुक्त लोकतान्त्रिक गठबन्धनले आज भीमफेदी गाउँपालिकाको विभिन्न स्थानमा आयोजना गरेको...

लोकतान्त्रिकको फापरबारी परिचालन समिति ,हेटौँडा ९ मा अगुवा कार्यकर्ता भेला

combine-flag-1511267136.jpg

 ५ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत प्रतिनिधिसभा तथा प्रद्शसभा  क्षेत्र नम्बर १ को बागमती गाउपालिका वडा नम्बर ७ फापरबारी पाथिभरामा निर्वाचन परिचालन समिति गठन गरिएको छ ।  नेपाली काँग्रेसका डिल्लीराम घोरासैनीको संयोजक र कृष्ण बहादुर थोकरको सहसंयोजक रहने गरी १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन...

मकवानपुरको विकासकोलागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्नेः थापा

kamal-thapa5-mamsir-1511265007.jpg

५ मंसिर ,हेटौंडा ।  आसन्न निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार उपप्रधानमन्त्री कमल थापाले मकवानपुर जिल्लाको विकासको लागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने बताएका छन् । मंगलबार हेटौंडा–४ स्थित सितलमहल  चोकमा भएको कोणसभामा सम्बोधन गर्दै लोकतान्त्रिक गठबन्धनमा रहेका उम्मेदवारहरु...

सर्वोच्च अदालतमा बम राखिएको हल्ला

Supreme_court_nepal-1511255113.gif

  ५ मंसिर, हेटौँडा । सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि मंगलबारका लागि तोकिएका सबै इजलास रोकिएका छन् ।  महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ उपरीक्षक रवीन्द्रकुमार धानुकले अज्ञात व्यक्तिले टेलिफोन गरी सर्वोच्चमा बम राखिएको जानकारी दिएपछि सर्वोच्च परिसरबाट सबै व्यक्तिलाई बाहिर पठाइएको थियो भने आजको सबै इजलास रोकिएको छ...

लोकतान्त्रिक गठबन्धनको लडाई लोकतन्त्रको रक्षाको लागिः थापा

kamal-thapa-htd6-1511245856.jpg

५ मंसिर,हेटौँडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर को प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम राप्रपाका अध्यक्ष कमल थापाले लोकतान्त्रिक गठबन्धनको लडाई कोहीसंग नभई लोकतन्त्रको रक्षा र युवाहरुमा शिपमुलक रोजगारी सृजना गर्नका लागि भएको  बताएका छन । हेटौडा उपमहानगरपालीका वडा  नम्बर ५को शान्तिनगर र ६ को कुमाल्टार मा...

बस्तीपुर जेसीज हाँडीखोलाले जेसीज सप्ताह गर्ने

23847000_1463816007037038-1511191641.jpg

४ मंसिर, हेटौँडा । बस्तीपुर जेसीज हाँडीखोलाको बर्ष  २०१७ को जेसीज सप्ताह कार्यक्रम यही मंसिर ६ गतेबाट सरु हुने भएको छ ।  सोमबार हेटौंडामा पत्रकार भेटघाटको  आयोजना गर्दै  जेसीज सप्ताहको  कार्यक्रमको  बारेमा  जानकारी गराईएको हो ।  आयोजकले यही मंसिर ६ गते बिहान बाट हेटौंडा–१९ बस्तीपुरमा रहेको सर्वेश्वर मन्दिर तथा...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg