Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

किसान सहकारीमा सत्याल विजयी

Uddhav-1518281609.jpg

२७ माघ, हेटौँडा । हेटौंडा-१७ हटियामा रहेको किसान दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा उद्धव सत्याल विजयी भएका छन् । अध्यक्षका प्रत्याशी जगन्नाथ रिमाललाई हराउँदै सत्याल विजयी भएका हुन् । 
रिमालले ९९ मत प्राप्त गर्दा सत्यालले १ सय ९० मत प्राप्त गरेका थिए । त्यसैगरि सहकारीको उपाध्यक्षमा हेमप्रसाद न्यौपाने विजयी भएका छन् । उपाध्यक्षमा निर्मला पौडेल र कुबेरप्रसाद खतिवडालाई हराउँदै न्यौपाने विजयी भएका हुन् । पौडेलले ९५ र खतिवडाले ५४ मत प्राप्त गर्दा न्यौपानेले १ सय २४ मत प्राप्त गरि विजयी भएको निर्वाचन समितिका संयोजक शरदकुमार रिजालले जानकारी दिए । 
संस्थाको सदस्यहरुमा सुनिल राउत, कुबेरनाथ गौतम, प्रकाश पौडेल, सुन्दर न्यौपाने, विष्णुप्रसाद सुवेदी चयन भएको सहकारी संस्थाका व्यवस्थापक देवराज अधिकारीले जानकारी दिए । ३ वर्षे कार्यकालको लागि भएको निर्वाचनमा महिला सदस्यमा दुर्गा महत र तारा घिमिरे नेपाल निर्वाचित भएका छन् । त्यसैगरि लेखा समिति संयोजकमा चुडामणी रुपाखेती र सदस्यहरुमा श्यामप्रसाद हुमागाई, गीता रेग्मी अधिकारी निर्वाचित भएका छन् ।
अध्यक्ष निर्वाचित भएपश्चात सत्यालले सहकारी संस्थाको बृद्धि विकासमा आफ्नो कार्यकालमा कुनै पनि कसर बाँकी नराख्ने बताए ।  ३ सय ११ जना शेयर सदस्य रहेको सहकारी संस्थाको ३ सय मत खसेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg