Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पोखरा महानगरपालिकाको कागजात अख्तियारको नियन्त्रणमा

pokhara-mahanagar-1732670949.jpg

१२ मंसिर, हेटौंडा । पोखरा महानगरपालिकाको कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नियन्त्रणमा लिएको छ । महागनरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले अख्तियारको टोलीले कर्मचारी भ्रमणको फाइल लगेको जनाएका हुन् ।  महानगरका आर्थिक प्रशासन महाशाखा प्रमुख जयराम पौडेललगायतका कर्मचारी विदेश भ्रमणमा गएको र नक्कली बिलभरपाई बनाई पेश गरि...

संघीय अस्पतालहरूमा अब विद्युतीय हाजिरी

Bir-Hospital-Old-Building-1732670292.jpg

१२ मंसिर, हेटौंडा । संघीय अस्पतालहरूमा अब विद्युतीय हाजिरी अनिवार्य हुने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालहरूलाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको हो । मन्त्रालय अन्तरगतको गुणस्तर मापन तथा नियमन महाशाखाले २४ वटा संघीय अस्पताललाई विद्युतीय हाजिरीको व्यवस्था गरेर जानकारी पठाउन पत्राचार गरेको...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1732669376.jpg

१२ मंसिर, हेटौंडा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू-भागका केही स्थानहरूमा तथा पहाडी भू-भागका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ । बुधबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली...

रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइने

Screenshot_20241105_16244-1732584753.jpg

११ मंसिर, हेटौंडा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार काठमाडौं ल्याइने भएको छ । उनलाई काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना प्रकरण अनुसन्धानका लागि काठमाडौं ल्याइने भएको हो । हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका...

धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

santosh_naryana_shrestha_-1732584389.jpg

११ मंसिर, हेटौंडा । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । सिफारिस समितिले उनीसहित बोर्डका दुई कार्यकारी निर्देशक नवराज...

मौसम मुख्यतया सफा रहने

Weather_Clean_KTM-1536x10-1732583809.jpg

११ मंसिर, हेटौंडा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको छ । मंगलबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने...

बागमती खेलकुद विकास परिषद सदस्यमा ४ जना नियुक्त

images(6)-1732551528.jpg

१० मंसिर, हेटाैंडा। बागमती  प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा चारजना नियुक्त भएका छन्। सोमबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले दुई महिलासहित चारजनालाई परिषद्को सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिएका छन्। बैठकको निर्णयअनुसार परिषद्को...

मनहरीमा भिरबाट लडेर घाइते प्रजाको मृत्यु

1704953128311-1732548235.jpg

१० मंसिर, हेटौंडा। मकवानपुरमा मनहरीमा भिरबाट लडेर घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ। आइतबार दिउसो मनहरीबाट आफ्नो घर छाङदुङ तर्फ जाने क्रममा मनहरी गाउँपालिका वडा नम्बर ७ पेन्चे भिरबाट लडेर  कैलास गाउँपालिका -२ छाङदुङ  १७ वर्षीय पवन भन्ने पावल प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका...

हेटौंडा-१७ गैरीगाउँमा भएको महायज्ञमा ६ लाख ८५ हजार रूपैयाँ संकलन

IMG-20241125-WA0045-1732535130.jpg

१० मंसिर, हेटौंडा । हेटौंडा-१७ गैरीगाउँमा मंसिर ७ गतेदेखि भइरहेको श्रीमद बाल्मिकीय रामायण नवाह ज्ञान महायज्ञको चौथो दिनसम्ममा ६ लाख ८५ हजार ४ सय ९९ रूपैयाँ दान संकलन भएको छ । श्रीमद भागवत ज्ञान सञ्चार बृद्धाश्रम अक्षयकोष स्थापनार्थ भइरहेको नवाह ज्ञान महायज्ञमा सोमबारसम्ममा ६ लाख ८५ हजार ४ सय ९९ रूपैयाँ दान संकलन भएको हो । अक्षयकोषका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार