Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

उप निर्वाचन २०८१ मा सेना परिचालनको अनुमति

Screenshot_20241116_19411-1732450444.jpg

९ मंसिर, हेटाैंडा । मंसिर १६ गते हुने उप निर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृत दिइएको छ।  राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका हुन्  । गत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बसेको मन्त्रिपरिषद्को बैठकले सेना परिचालनको अनुमति राष्ट्रपति कार्यालय पठाउने निर्णय अनुसार सेना...

कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ मनोनीत

FB_IMG_1732449736688-1732449786.jpg

९ मंसिर, हेटाैंडा । नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन्। कांग्रेस  सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई आइतबार कोषाध्यक्षमा मनोनीत गरेका हुन्। महाधिवेशन भएयता कोषाध्यक्ष पदमा कोही पनि नियुक्त भएका थिएनन्।...

लामिछाने विरुद्ध १५ दिनको म्याद थप

Screenshot_20241018_17263-1732449811.jpg

९ मंसिर, पोखरा।  कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पाँचौ पटक म्याद थप गरिएको छ।  कास्की जिल्ला अदालतले आइतबार अनुसन्धान गर्न १५ दिन म्याद थप गरेको हो । न्यायाधीश भीमलाल बेलबासेको इजलासले रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो...

द्विवेदीद्वारा भूतपूर्व गोर्खा सैनिकलाई सम्बोधन

india-army-chief-pokhara-1732412264.jpg

९ मंसिर, हेटौंडा । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी शनिबार पोखरा पुगेका छन् । पोखरामा उनले पेन्सन भुक्तानी कार्यालयको परिसरमा भेला भएका भूतपूर्व गोर्खा सैनिकलाई सम्बोधन गरेका थिए । भारतीय सेना प्रमुखले गोर्खा सैनिकहरुको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र राष्ट्रप्रति समर्पित सेवालाई सम्मान...

मौसम मुख्यतया सफा रहने

Weather_Clean_KTM-1536x10-1732411578.jpg

९ मंसिर, हेटौंडा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  हाल देशको कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।   आइतबार दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने...

हेटौंडा-१२ का उम्मेदवार मतदाता फकाउन व्यस्त

Screenshot_20241123_20032-1732371797.jpg

८ मंसिर, हेटौंडा । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि यति बेला हेटौंडा १२ मा राजनीतिक दलले चुनावी अभियान तिब्र पारेका छन् । भोट हाल्ने दिन नजिकै जाँदा उम्मेदवारहरु चुनावी अभियानलाई तिब्र बनाउँदै घरदैलोमा पुगी मतदाता फकाउन व्यस्त रहेका हुन् ।  नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राजस्व, राप्रपा, जसपा लगायतका दलहरू सहित १२...

बानियाँले निर्वाचन क्षेत्र राक्सिराङ पुगेर गरे विद्यालय भवनको शिलान्यास

Screenshot_20241123_08372-1732330509.jpg

८ मंसिर, हेटाैंडा । मकवानपुरकाे राक्सिराङ गाउँपालिका वडा नम्बर ७ नम्बर  तल्लाे गर्लिङमा करिब २ कराेड रूपैया लागतमा सामुदायिक विद्यालयको भवन निर्माण हुने भएको छ । गर्लिङमा रहेकाे सातकन्या प्राथमिक विद्यालयकाे सात काेठे भवनकाे शुक्रबार बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले शिलान्यास गरेका हुन् । लिसा हिमालय इभीमार्फत दिगाे...

रक्षा मन्त्री राई र भारतीय स्थल सेनाध्यक्षबीच शिष्टाचार भेट

rai_psIMcu7A7D-1732325925.jpg

८ मंसिर, हेटौंडा । रक्षा मन्त्री मानवीर राई र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले शिष्टाचार भेट भएको छ । द्विवेदीले रक्षा मन्त्रालयमा मन्त्री राईसँग शिष्टाचार भेटघाट गरेका हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्विवेदीले शिष्टाचार भेट गरेका थिए ।  स्थल सेनाध्यक्ष द्विवेदीले राष्ट्रपति रामचन्द्र...

रविसहित १० जना विरूद्ध चितवनबाट पनि पक्राउ पुर्जी

Screenshot_20241105_16244-1732325456.jpg

८ मंसिर, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगी प्रकरणमा रविसँगै पूर्व डीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पुर्जी जारी भएको हो ।  चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालले उनीहरुलाई पक्राउ गर्न अनुमति दिएका छन् । सहारा बचतको रकम अपचलनमा संलग्न १०...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार