Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अदालतबाट अनुमति

Screenshot_20241120_14323-1732092469.jpg

५ मंसिर, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले  ५ दिन थुनामा राख्न अनुमति दिएको हो ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको हो । प्रसाईंले कम्बोडियामा रहेको...

उप-निर्वाचन: आज उम्मेदवारले नाम फिर्ता लिन सक्ने

1686219110_1680845215_nir-1732068606.jpg

५ मंसिर, हेटौंडा । स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उम्मेदवारले नाम फिर्ता लिन सक्ने तालिका छ । निर्वाचन आयोगको तालिका अनुसार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् त्यसपछि दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ र दिउँसो ३ देखि साँझ ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।  मंसिर...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1732067611.jpg

५ मंसिर, हेटौंडा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ । बुधबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी...

अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

hp-lilaballav-adhikaripng-1732014740.png

४ मंसिर, हेटौंडा । कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले मानव तस्करी प्रकरणमा पक्राउ परेका अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी...

दुर्गा प्रसाईं पक्राउ

Screenshot_20241119_13215-1732001838.jpg

४ मंसिर, काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।भक्तपुरस्थित निवासबाट सीआईबी टोलीले प्रसाईंलाई मंगलबार बिहान पक्राउ गरेको हो। उनीमाथि नक्कली डकुमेन्टको बनाएर सामाजिक संजालमा राखेको र प्रधानमन्त्री ओली विरुद्ध गलत आरोप लगाएको भन्दै पक्राउ गरिएको हो। प्रसाईंले कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका...

सुनचाँदीको मूल्य बढ्यो

gold-1731997768.png

४ मंसिर, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढेको हो । छापावाल सुन प्रतितोला एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

त्रिशूलीमा ट्रक खस्यो, ३ जनाको उद्धार

images-1731987933.jpg

४ मंसिर, हेटाैंडा। त्रिशूली नदीमा ट्रक खस्दा ३ जनाको सकुशल उद्धार गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत् धादिङको रोराङ गाउँपालिका–१० खयरघारीमा नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको  ट्रक त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ। दुर्घटना स्थलबाट तीन जनाको उद्धार गरिएको प्रहरीले जानकारी दिएको...

बेनी-मालढुङ्गा सडकखण्ड दैनिक ६ घण्टा बन्द रहने

Screenshot_20241119_09255-1731987669.jpg

४ मंसिर, कुस्मा । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा-बेनी खण्ड दैनिक छ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्र र स्तरोन्नतिका लागि आजदेखि मङ्सिर ११ गतेसम्म दैनिक छ घण्टा उक्त खण्ड बन्द गरिने भएको हो ।  सडकको प्रवेश बिन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा सडकको क्षेत्राधिकारमा पर्ने ढुङ्गा फुटाएर पन्छाउन र...

एनपिएलको खेल तालिका सार्वजनिक

20240819_234335-1731981030.jpg

४ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) को खेल तालिका सार्वजनिक गरिएको छ। एनपिएलको उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच ३० नोभेम्बर (मंसिर १५) गते प्रतिष्पर्धा हुने भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार जारी गरेको खेल तालिका अनुसार प्रतियोगिता ६ पुस सम्म आयोजना हुनेछ । प्रतियोगिता सिङ्गल राउण्ड रोबिनका आधारमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार