३ मंसिर, हेटाैंडा । मंसिर १६ गते हुने हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडाध्यक्ष पदका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका विरुद्ध कुनै पनि उजुरी परेको छैन्। उम्मेदवार विरुद्ध उजुरी गर्ने आज कार्य तालिका रहेको थियो। मनोनयन दर्ता भएका १४ जना विरुद्ध कुनै पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको अवानी मैनाली भट्टराईले जानकारी दिएका...
३ मंसिर, हेटौंडा । राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय योजना आयोग स्रोतका अनुसार अर्यालले सोमबारबाट लागू हुनेगरी पदबाट राजीनामा दिएका हुन्। कात्तिक १४ गते भ्रष्टाचार मुद्दामा सफाइ पाएका उनी आइतबार कार्यालयमा हाजिर थिए । (देशसंचारबाट)...
३ मंसिर, धनगढी। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुदूरपश्चिम यात्रा प्रारम्भ गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बाजुराको कोल्टीबाट सुदूरपश्चिम यात्रा प्रारम्भ गरेका हुन् । उक्त यात्रा कैलालीको साडेपानीमा पुगेर समापन हुनेछ। राप्रपा कर्णाली यात्रापछि उत्साहित भएर अहिले सुदूरपश्चिम यात्रा गर्न लागेको हो...
३ मंसिर खाँदबारी । संखुवासभामा भएको छुट्टाछुट्टै घटनामा दुईजनाको ज्यान गएको छ।जिल्लाको सिलिचोङ गाउँपालिका–३ तेवा भीरबाट लडेर स्थानीय राजन राईको मृत्यु भएको छ। भिर मौरीको मह काढ्ने क्रममा भीरबाट लडेका उनकौ उनको घट्नास्थलमै मृत्यु भएको सङ्खुवासभा प्रहरीले जनाएको छ। त्यसैगरी मकालु गाउँपालिका–२ सेदुवामा एस्काभेटर...
३ मंसिर, हेटाैंडा। सरकारले देशभर आज शोक विदा दिएको छ । पूर्वसभामुख दमननाथ ढुङ्गाको निधनमा सरकारले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले २०४८ सालको प्रतिनिधि सभामा सभामुख रहेका ढुंगानाको निधनमा स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा...
३ मंसिर, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले लोक सेवा आयोगलाई स्वच्छता, निष्पक्षता, वस्तुगत गुणलाई शिरोधार्य गरेर जनताको भरोसालाई कायम राख्दै छितो छरितो र विश्वासनीय रुपमा कार्यसम्पादन गर्न आग्रह गरेका छन् । आइतबार हेटौंडामा प्रदेश लोक सेवा आयोगको पाँचौं स्थापना दिवस समारोह कार्यक्रममा उनले नागरिकको...
३ मंसिर, हेटौंडा । चार देशका लागि नियुक्त राजदूतहरुले शपथ लिएका छन् । राष्ट्रपति पौडेलले पाकिस्तान, कतार, इजरायल र जनवादी गणतन्त्र चीनका लागि अनुमोदित राजदूतहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । कतारका लागि रमेशचन्द्र पौडेल, इजरायलका लागि प्राध्यापक धनप्रसाद पण्डित, जनवादी गणतन्त्र चीनका लागि प्राध्यापक डा. कृष्णप्रसाद ओली...
३ मंसिर, हेटौंडा । सहकारी ठगी तथा संगठित अपराधको कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिराज ढकालको इजलासले आइतबार लामिछाने र गोरखा मिडिया नेटवर्कका अर्का सञ्चालक छवि...
३ मंसिर, हेटौंडा । स्थानीय तह उपनिर्वाचन अन्तर्गत सोमबार उम्मेदवारको विरोधमा उजुरी दिने दिन रहेको छ । निर्वाचन कार्यतालिका अनुसार विहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ । मंसिर ४ गते साँझ ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


























