३० कार्तिक , हेटौंडा। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ भने पेट्रोल र खाना पकाउने ग्यासको मूल्य यथावत् राखेको छ। निगमले शुक्रबार राति १२ बजेबाट लागु हुनेगरी मट्टितेल र डिजेलमा ३ रुपैयाँ बढाएको हो । इण्डियन आयल कर्पोरेसनले आज पठाएको मूल्यसुची अनुसार मट्टितेल र डिजेलमा पैसा बढेर आएको भन्दै आयल निगमले राति १२ बजेपछि ...
३० कार्तिक, हेटौंडा । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि पोखरा ल्याइएको छ । बुटवलबाट लामिछानेलाई बिहीबार दिउँसो पोखरा ल्याइएको हो । साढे १ बजे भैरहवा विमानस्थलबाट उडेको यती एयरलायन्सको जहाज केहीबेर पहिले पोखरा अवतरण गरेको छ। विमानस्थलबाट सिधैँ रविको स्वास्थ्य परीक्षणका...
३० कार्तिक, हेटौंडा। दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जिल्लाको मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्केर गोकुलेश्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बरको (बन्दबडी) बोलेरो जिप ग्वानीको बजानी नजिक सिराडको खोलामा दुर्घटना हुँदा ६ जनाको मृत्यु दार्चुला प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन बाकी रहेको...
३० कार्तिक, हेटौंडा । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराई भु-भागका केही स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको अवस्था छ। शुक्रबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश र...
३० कार्तिक, विजयपुर । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बिगु साहको निधन भएको छ। साहको उपचारको क्रममा बिहीबार निधन भएको जनाइएको छ। नेपाली कांग्रेस परित्याग गरि २०७९ को स्थानीय तहको निर्वाचनमा उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए।उनले लामो समयदेखि मिर्गौलासम्बन्धी रोगबाट...
२९ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले अवैध लागुऔषध गाँजासहित २ जनालाई हेटौंडाबाट पक्राउ गरेको छ । बुधबार बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटे चेकपोईन्टमा पथलैयातर्फ जाँदै गरेको ना १ ह ८३२४ नम्बरको अटोलाई रोकी जाँच गर्ने क्रममा अटोमा लुकाई ल्याइएको ३१ किलो १२ ग्राम गाँजासहित २ जनालाई नियन्त्रणमा लिइएको...
२९ कार्तिक, हेटौंडा । सुनको मूल्य आज २२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९०५ रुपैयाँ रहेको छ ।...
२९ कार्तिक, हेटौंडा । शुक्लागण्डकी नगरपालिका-२ हलेदीमा जुवाको खालबाट ६ लाख ४३ हजार एक सय ९० सहित १३ जना पक्राउ परेका छन् । स्थानीय मानबहादुर घलेको घरमा कौडा खेलिरहेका उनीहरुलाई बेलचौतारास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको हो । खालबाट १६ थान कौडा बरामद भएको छ ।...
२९ कार्तिक, काठमाडौं। गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन भएको छ । उनको बुधबार राति काठमाडौं स्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको जनाइएको छ। काठमाडौं रहेकी गौचनको स्वास्थ्य अस्वस्थ बिग्रएपछि बुधबार राति ग्राण्डी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। गौचन म्याग्दी निवासी हुन्। उनी नेपाली...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


























