Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रधानाध्यापक बोम्जनमाथि गोली प्रहार गर्ने एकजना पक्राउ

102-1731474289.jpg

२८ कार्तिक, हेटौंडा । कार्तिक २५ गते सिन्धुलीको हरिहरपुरगढी वडा नम्बर ६मा मकवानपुर बकैया ३ हात्तिसुढेका प्रधानाध्यापक प्रेम बहादुर बोम्जनमाथि गोली प्रहार गरेको घटनामा संलग्न १ जनालाई  प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार घटनामा संलग्न भएको आरोपमा  सर्लाहीको बागमती नगरपालिका–७ तुफानपुर घर भएका ३० वर्षीय परमानन्द...

नेपाल र ताजिकिस्तानबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै

Screenshot_20241113_10235-1731472743.jpg

२८ कार्तिक, हेटौंडा । नेपाली राष्ट्रिय फुटबल टिमले आज मैत्रीपूर्ण फुटबल खेल्दै छ। ताजिकिस्तानको डुसान्बेमा घरेलु टोलीविरुद्ध नेपाली समय अनुसार साँझ ५:१५ मा प्रतिस्पर्धा गर्न लागेको हो। फिफा विन्डोजअन्तर्गत हुनलागेको मैत्रीपूर्ण खेल नेपालले १ सय ५५ दिन पछि खेल्न लागेको हो। योबीचमा नेपाली सिनियर फुटबल टिमको गतिविधि ठप्प रहेको...

पूर्वमन्त्री अधिकारीलाई ७ दिन हिरासतमा राख्न अनुमति

hp-lilaballav-adhikaripng-1731462468.png

२८ कार्तिक, हेटौंडा । जिल्ला अदालत काठमाडौँले मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ। आइतबार विराटनगरबाट पक्राउ गरि अदालत पेश गरिएका उनलाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो। दुई दिनको म्याद सकिएपछि म्याद थपका लागि मंगलबार फेरि अदालत पेश...

घुस रकमसहित अदालतका दुई कर्मचारी पक्राउ

Screenshot_20241113_07264-1731462114.jpg

२८ कार्तिक, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कपिलवस्तु जिल्ला अदालतका तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे रहेका छन् । उनीहरुलाई कपिलवस्तु नगरपालिका-१ गौढी चोकबाट २० हजार घुस र स्रोत नखुलेको ९६ हजार ८०० रुपैयाँसहित नियन्त्रणमा लिएको...

मौसम मुख्यतया सफा रहने

Weather_Clean_KTM-1536x10-1731461554.jpg

२८ कार्तिक, हेटौंडा । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । बुधबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी...

दिपक मनाङे कारागार चलान

Screenshot_20241112_14373-1731401662.jpg

२७ कार्तिक, काठमाडौं। ज्यान मार्ने उद्योग कसुरमा दोषी ठहर रही फरार रही मंगलबार बिहान पक्राउ परेका (दीपक मनाङे) राजीब गुरूङ कारागार चलान भएका छन्।काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई डिल्लीबजार कारागारमा जेल चलान गरेको सूचना अधिकारी मेलिश बाँस्कोटाले जानकारी दिएका छन्।  केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार बिहान...

पेस्ता खानुको यति धेरै फाइदा

Screenshot_20241112_14221-1731400657.jpg

२७ कार्तिक, हेटौंडा। पेस्ता मसलाको रूपमा प्रयोग गरिने फल लाग्ने वनस्पति हो । स्वादिलो परिकार तयार पार्न पेस्ताको प्रयोगलाई प्रमुख स्वादका रुपमा सेफहरुले लिने गरेका छन्। पेस्ताको स्वाद मन नपराउने हामीमध्ये थोरै मात्र होलान् । ठूला होस वा साना सबै होटलका सेफहरु पेस्ताको बखान गरेर थाक्दैनन्।    "पेस्ता सेवन गर्नाले हुने...

राष्ट्रियसभाका उपाध्यक्ष घिमिरे चीन प्रस्थान

Screenshot_20241112_14135-1731400223.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे चीनको १० दिने औपचारिक भ्रमणका लागि चीनको छेन्दु प्रस्थान गरेकी छन् ।  जनवादी गणतन्त्र चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा आयोजना हुने दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा भाग लिनका लागि उपाध्यक्ष घिमिरे चीनको छेन्दु प्रस्थान गरेकी हुन् ।   भ्रमणमा उपाध्यक्ष...

बागमती प्रदेशमा मन्त्रालयको संख्या १४ पुग्यो

Cm-ofic-bagamati_gov1658-1731398513.jpg

२७ कार्तिक, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या १४ पुगेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मन्त्रालय विभाजन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय विभाजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । अब बागमती...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार