Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपाल र ताजिकिस्तानबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै

Screenshot_20241113_10235-1731472743.jpg

२८ कार्तिक, हेटौंडा । नेपाली राष्ट्रिय फुटबल टिमले आज मैत्रीपूर्ण फुटबल खेल्दै छ।
ताजिकिस्तानको डुसान्बेमा घरेलु टोलीविरुद्ध नेपाली समय अनुसार साँझ ५:१५ मा प्रतिस्पर्धा गर्न लागेको हो। फिफा विन्डोजअन्तर्गत हुनलागेको मैत्रीपूर्ण खेल नेपालले १ सय ५५ दिन पछि खेल्न लागेको हो। योबीचमा नेपाली सिनियर फुटबल टिमको गतिविधि ठप्प रहेको थियो।
यस्तोमा राष्ट्रिय टिममा समावेश केही प्लेयर विदेश पलायन भएका छन् भने नियमित खेल्ने वातावरण नहुँदा नेपालको प्रदर्शन कस्तो हुने भन्ने टुंगो छैन् । १३ देखि १९ नोभेम्बर सम्मको फिफा विन्डोभित्र क्लब फुटबल स्थगित गरेर अन्तर्राष्ट्रिय खेल हुने गर्दछ। युरोपमा नेसन्स लिग तथा दक्षिण अमेरिकामा विश्वकप छनोटका खेलहरु पनि हुँदै छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार