Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

क्यानमाथिको प्रतिबन्ध ९ महिनाभित्र हटाउने

ICC-1472998506.jpg

१९ भदौ, काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको प्रतिबन्ध ९ महिनाभित्र हटाउने जनाएको छ । काठमाण्डौंमा पत्रकार सम्मेलन गरी आईसीसीले यस्तो जानकारी दिएको हो । आइसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिर्चडशनले क्यानमाथिको प्रतिबन्ध अर्को वर्षको जुन महिनासम्म हटाउने जानकारी दिएका...

पुरक बजेट ल्याउने तयारी : महरा

Krishna-Bdr-Mahara-1472997183.jpg

१९ भदौ, काठमाण्डौं । अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले पुरक बजेट ल्याउने तयारी गरेको बताएका छन् । आइतबार अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले सरकारले पुरक बजेट ल्याउने गृहकार्य गरिरहेको जनाएका हुन।   उनले सत्तासाझेदार दलसँगको छलफलपछि बजेटबारे निर्णय हुने बताए । अर्थमन्त्री महराले भूकम्प पीडितलाई...

४० बर्षमाथिको फुटवल प्रतियोगिता हुने

1-pressmeet-1472995609.jpg

१९ भदौ, हेटौँडा । हेटौँडामा कार्तिक २ देखि ६ गतेसम्म ४० बर्षमाथि खेलाडिबीच फुटबल प्रतियोगिता हुने भएको छ । रोटरी क्लव अफ मकवानपुरको आयोजनामा ४० बर्षमाथिका खेलाडिबीच ‘राष्ट्रिय रोटरी कप एट ए साईड फुटवल प्रतियोगिता’ हुने भएको हो ।  प्रतियोगितामा पोखरा, धरान, काठमाण्डौं, चन्द्रनिगाहपुर, सिमरा, कैलाली, आयोजक र स्थानीय लगायत १६ टिमको...

आज तीजको ब्रत, मकवानपुरका शिवालयमा भिड

Thaha-Teej-1472996238.jpg

१९ भदौ, हेटौँडा । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आइतबार मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी शिवालयमा पुराजाआज गर्दै यो पर्व मनाईन्छ । आजको दिन महिलाहरु जम्मा भएर नाचगान समेत गर्ने गर्दछन् । तीजको अघिल्लो दिन दरखाने र त्यसको भोलिपल्ट ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । भाद्रशुक्ल द्वितीयादेखि...

बहिर्गमित जनमुक्ति सेनाका सचिवको मृत्यु

१९ भदौ, काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालका सचिव सञ्जय जर्घा मगरको मृत्यु भएको छ । ठगी अभियोगमा डिल्लीबजार कारागारमा रहेका उनको गएराति कारागारमै मृत्यु भएको हो । उनी मकवानपुर भैसेका बासिन्दा रहेको जनाईएको छ । कारागार प्रशासनले उनको हृदयघातका कारण मृत्यु भएको बताएको छ । शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा पुर्याईएको छ ।...

आज दरखाने दिन

Kheer-1472890044.jpg

१८ भदौं, हेटौँडा । आज तीजको दरखाने दिन । तीजको ब्रत बस्ने हिन्दु महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर शनिबार राति अबेर दर खाने प्रचलन छ । तीजको दिन महिलाहरु दिनैभरि ब्रत बस्ने भएकाले भोक नलागोस् भनेर अघिल्लो दिन राती नै मिठा मिठा परिकार खाने चलन बसेको हो । टाढा टाढा रहेका चेलीहरु शनिबार माइतीघरमा भेला भएर वा आफ्नै घरमा खीर, ढकनी, घिउ,...

मउवासंघको टोलीबाट उद्योग र बाणिज्यमन्त्रीसँग भेट

Minister-Meet-1472813007.jpg

१७ भदौ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउत नेतृत्वको एक टोलीले उद्योगमन्त्री नवीन्द्रराज जोशी र बाणिज्य मन्त्री रोमी गौचन थकालीसँग भेट गरेको छ । भेटमा टोलीले मकवानपुरको आर्थिक क्षेत्रको समस्याबारे अवगत गराउँदै समाधानका लागि आग्रह गरेको थियो । टोलीले उद्योगमीमन्त्री जोशीसँगको भेटमा हाल बन्द रहेको...

दृष्टिविहिन विद्यार्थीसँग तीज

१६ भदौ, बुटवल । भलवारी जेसीज रूपन्देहीले यसवर्षको तीज कार्यक्रम दृष्टिविहीन विद्यार्थीहरूसँग मनाएको  छ । शान्ति नमूना मा.वि. मणिग्राममा अध्ययनरत २७ जना दृष्टिविहीन विद्यार्थीहरूसँग तीजको दर खाने कार्यक्रम सम्पन्न भएको हो । भलवारी जेसीजका अध्यक्ष भेषराज पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष शरद भट्टराई,...

तपराजको निधनमा शोक व्यक्त

Taparaj-Joshi-1472735770.jpg

१६ भदौ, हेटौँडा । चित्लाङ गाविस सचिव तपराज जोशीको निधनमा गाविस सचिव हकहित संरक्षण केन्द्र मकवानपुरले शोक व्यक्त गरेको छ । केन्द्रको विहिबार हेटौँडामा बसेको जिल्ला कार्यसमिति बैठकले आफ्ना कार्यसमिति सदस्य समेत रहेका जोशीको निधनमा शोक व्यक्त गरेको हो । बैठकले जोशीको निधनमा गहिरो शोक व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार