१९ भदौ, हेटौँडा । हेटौँडामा कार्तिक २ देखि ६ गतेसम्म ४० बर्षमाथि खेलाडिबीच फुटबल प्रतियोगिता हुने भएको छ । रोटरी क्लव अफ मकवानपुरको आयोजनामा ४० बर्षमाथिका खेलाडिबीच ‘राष्ट्रिय रोटरी कप एट ए साईड फुटवल प्रतियोगिता’ हुने भएको हो ।
प्रतियोगितामा पोखरा, धरान, काठमाण्डौं, चन्द्रनिगाहपुर, सिमरा, कैलाली, आयोजक र स्थानीय लगायत १६ टिमको सहभागिता रहने क्लवका अध्यक्ष ज्योतिरत्न बज्राचार्यले बताए । आइतबार गरेको पत्रकार सम्मेलनमा ‘स्वास्थ्यका लागि खेलकुद’ नाराका साथ भुटनदेवी उच्च माविको खेल मैदानमा एट ए साईड फुटवल प्रतियोगिताको दोस्रो संस्करण हुन लागेको बज्राचार्यले जानकारी दिए । प्रतियोगितामा विजेता टिमले शिल्डसहित नगर ४० हजार १ र दोस्रो टिमले २० हजार रुपैँया प्राप्त गर्नेछन् । नक आउटका आधारमा हुने प्रतियोगितामा हरेक दिन म्यान अफ दि म्याच प्रदान गरिने छ भने म्यान अफ दि सिरिज, हाई स्कोरर, उत्कृष्ट गोलरक्षक समेत घोषणा गरिने जनाईएको छ ।
टिम दर्ताका लागि ५ हजार रुपैँया शुल्क राखिएको छ । प्रतियोगिताको पहिलो संस्करणको उपाधी चितवनले हात पारेको थियो । उद्घाटनका दिन रोटरी र रोट्रयाक्ट क्लवबीच मैत्रिपूर्ण प्रतियोगिता समेत हुने जनाईएको छ । पत्रकार सम्मेलनमा क्लवका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति, सचिव कविन सांगामी, कार्यक्रम संयोजक शरद कर्माचार्य लगायतको सहभागिता रहेको थियो ।
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















