Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अनेरास्ववियु ३ नम्बरमा अधिकारी

९ साउन, हेटौँडा । अनेरास्ववियु मकवानपुर ३ नम्बर क्षत्रीय अध्यक्षमा आकाश अधिकारी चयन भएका छन् । शनिबार हेटौँडामा भएको तेस्रो क्षत्रीय अधिवेशनले अधिकारीको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संगठनको उपाध्यक्षमा सञ्जय चौधरी, सचिवमा आशिष रौनियार, सहसचिवमा आयुषा महत, लक्ष्मण थापा र सञ्जय सुवेदी तथा कोषाध्यक्ष विना घिसिङ...

लायन्स क्लव अफ हेटौँडा युथको चार्टड नाईट

९ साउन, हेटौँडा । गतवर्ष गठन भएको लायन्स क्लब अफ हेटौंडा युथले विशेष कार्यक्रम गरी प्रथम चार्टड नाइट कार्यक्रम गरेको छ । क्लबका अध्यक्ष छतेन्द्र आचार्यको सभाध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५बी२ का सिनियर एड्भाइजर राम श्रेष्ठको  प्रमुख आतिथ्यतामा केक काटेर चार्टड नाइट कार्यक्रम गरिएको हो । सोही अवसरमा लायन वर्ष...

व्यवस्थापिका बैठक शुरु

Krishna-Sitaula-1469339478.jpg

९ साउन, काठमाडौं । व्यवस्थापिका संसदको बैठक आइतबार विहान ११ बजे शुरु भएको छ । प्रधानमन्त्री केपि शर्मा ओली विरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बैठक बसेको हो । शुक्रबार नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले ओली विरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि शुक्रबार, शनिबार र आइतबार तीन दिन छलफलका लागि समय छुट्टयाईएको थियो...

अमरेशले ओलीलाई मानसिक रोगी भनेपछि तनाव

Madhav-n-Amresh-1469286720.jpg

८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने क्रममा नेपाली कांग्रेस सांसद अमरेशकुमार सिंहले ओलीलाई मानसिक रोगी भनेपछि केही बेर संसदमा तनाव उत्पन्न भएको छ । बोल्ने क्रममा अमरेशले ओलीलाई मानसिक सन्तुलन ठीक नभएको आरोप लगाएपछि एमालका सभासदले उठेर संसद अघि बढ्न दिएनन् । एमाले सांसद कृष्णभक्त...

बुनुलाई यति साहित्य पुरस्कार, परिश्रमीलाई सम्मान

Yeti-Award-1469286221.jpg

८ साउन, हेटौँडा । यति विकास बैंक साहित्य पुरस्कार दाङकी साहित्यकार बुनु लामिछानेलाई प्रदान गरिएको छ । पुरस्कार संयोजन गरेको संस्था मातृभुमि साहित्य समाज हेटौँडाले शनिबार विशेष कार्यक्रम गरी लामिछानेलाई पुरस्कार प्रदान गरेको हो । १५ हजार रुपैँया राशीको पुरस्कारको यो १४ औं संस्करण हो । त्यसैगरी, केशवलाल मैनाली स्मृति मातृभुमी...

राप्रपाको पनि समर्थन फिर्ता

RPP-1469283436.jpg

८ साउन, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । चावहिलस्थित पार्टी कार्यालयमा शनिबार बसेको पार्टीको संसदीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । समर्थन फिर्तासंगै  पार्टीका तर्फबाट सरकारमा सहभागी २ मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको...

केसीको पक्षमा हेटौँडाका स्वास्थ्यकर्मी

Hetauda3-1469282926.jpg

८ साउन, हेटौँडा । चिकित्सा क्षेत्रको सुधारका लागि दुई सातादेखि अनसनमा रहेका डा. गोविन्द केसीको समर्थनमा शनिबार हेटौँडामा प्रर्दशन भएको छ । मेडिकल ल्याव एशोसियसन (मेलान) मकवानपुर र हेटौँडा अस्पतालमा कार्यरत चिकित्सकहरुले हेटौँडामा प्रर्दशन गरेका हुन् । मेलान मकवानपुरका अध्यक्ष उत्सव चौलागाई र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा....

काठमाण्डौंमा केसीको समर्थनमा प्रर्दशन

Dr...-(3)-1469282106.jpg

८ साउन, काठमाण्डौं । चिकित्सा क्षेत्रको सुधारका लागि दुई सातादेखि अनसनमा रहेका डा. गोविन्द केसीको समर्थनमा शनिबार काठमाण्डौंमा प्रर्दशन भएको छ । समर्थनमा सामाजिक संजालमा सक्रिय युवा तथा स्वस्र्फुत रुपमा उपस्थित व्यक्तिहरुको सहभागिता रहेको थियो । विभिन्न क्षेत्रबाट प्लेकार्डसहित ¥यालीमा सहभागीहरु माइतिघर मण्डलामा पुगेर जम्मा...

हेटौँडामा खेलकुद महोत्सव हुने

Suman Bhomjan Sports Foundation Logo.jpg

८ साउन हेटौँडा । खेलाडिलाई प्रोत्साहन गर्ने उद्देश्यले हेटौँडामा कार्तिकको पहिलो सातादेखि खेलकुद महोत्सव हुने भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आगामी कात्तिक २ गतेदेखि १३ गतेसम्म हेटौंडाको हुप्रचौरमा महोत्सव आयोजना गर्ने भएको हो । ‘खेलकुदको संरक्षण, प्रबद्र्धन र विकासका लागि खेलकुद महोत्सव’ भन्ने मूल नाराका साथ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार