हेटौंडा, २ साउन/मकवानपुर उद्योग बाणिज्य संघ अन्तरगतको महिला उद्यमी विकास समितिको आयोजनामा आजदेखि हेटौँडामा क्रिष्टल गहना बनाउने तालिम शुरु भएको छ । ५ दिनसम्म संचालन हुने तालिमको मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले तालिममा सहभागीले आफ्नो सिपलाई उद्योगको रुपमा अघि बढाउन चाहे पछि तिर्ने गरी संघले २ लाख रुपैँयासम्म सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । संघका महासचिव महेन्द्र राउतले महिलाहरुको उद्यमशिलता विकासका लागि तालिमको खाँचो पर्ने बताउँदै यसमा नेपाल उद्योग बाणिज्य महासंघले समेत सहयोग गनुपर्नेमा जोड । कार्यक्रममा संघका कोषाध्यक्ष प्रमोदसिंह रानाभाट, महिला विकास समिति पश्चिमी क्षेत्र सभापति अनिता कर्माचार्य, महिला उद्यमी विकास समितिकी उपसभापति एवम् तालिम संयोजक रवीलक्ष्मी श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२५ जना प्रशिक्षार्थीको सहभागिता रहने तालिममा शारदा सुवेदीले सहजीकरण गर्ने महिला उद्यमी समितिकी सभापति निलम पाण्डेले जानकारी दिईन् । उनका अनुसार तालिममले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाई आत्मनिर्भरतातर्फ अघि बढ्न सहयोग गर्नेछ ।
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...

















