Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

टेबलटेनिस खेलाडी सेलिशा खड्गीको निधन

selisa-1731130578-1731133982.jpg

२४ कार्तिक, हेटौंडा । नेपाली टेबलटेनिस खेलाडी सेलिशा खड्गीको निधन भएको छ ।  लामो समयदेखि पेटको क्यान्सरबाट पीडित सेलिशाको शुक्रबार निधन भएको हो । ३० वर्षीया सेलिशाको कीर्तिपुरमा अन्त्यष्टि गरिएको टेबलटेनिस प्रशिक्षक राकेश महर्जनले जानकारी दिए । सन् २००९ मा भारतको जयपुरमा भएको ओएजीसी दक्षिण एसियाली जुनियर टेबलटेनिस...

गणेशमान सिंहः एक शब्दचित्र

Screenshot_20241107_12033-1731128347.jpg

♦कृष्णप्रसाद भण्डारी,अधिवक्ता प्रारम्भिक जीवन  गणेशमान सिंहको जन्म पिता ज्ञानमान सिंह र माता सानुनानी श्रेष्ठ सिंहको पुत्रको रुपमा बिक्रम सम्बत १९७२ कार्तिक २४ तदनुसार नोभेम्बर ९,१९१५मा यटखाँ काठमाण्डौमा भएको थियो ।  बाल्यकालमा उनी उदण्ड, निडर, स्वाभीमानी एवं बिद्रोही स्वभाव थिए । उनको जीवन जति संधर्षमय थियो, त्यतिनै रोचक र...

झुम्का कारागारबाट सुरुङ खनी फरार यादव १२ बर्षपछि पक्राउ

1692329053-JWCZd-1731124287.jpg

२४ कार्तिक, हेटौंडा । सुनसरीको रामधुनी नगरपालिकास्थित क्षेत्रीय कारागार झुम्काबाट सुरुङ खनी फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । फरार भएको १२ वर्षपछि सुनसरी प्रहरीले ती व्यक्तिलाई पक्राउ गरर शुक्रबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा इनरुवा-५ बलहाका विनायककुमार यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार...

गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै

FB_IMG_1731120600723-1731123861.jpg

२४ कार्तिक, हेटौंडा । गणेशमान सिंहको ११०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।  प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर सिंहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाउन लागिएको हो ।  विसं १९७२ साल कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको २०५४ असोज २ गते निधन...

रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै

Rstriya-shotatentra-party-1731121354.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।  बैठक आज बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकमा मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको तयारी र परिचालन, समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1731120442.jpg

२४ कार्तिक, हेटौंडा । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ।  शनिबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि...

मामाघर नेपालमा मनाए सक्षमले जन्मदिन

Screenshot_20241108_20285-1731077269.jpg

२३ कार्तिक, हेटौँडा ।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का सक्षम गोतामेले आफ्नो १३ औं जन्मदिन मामाघर नेपालमा मनाएका छन् । उनले शुक्रबार मामाघरमा आश्रित बालकहरुका लागि खाद्यन्न सहयोग गर्दै आफ्नो जन्मदिन मनाएका हुन् । उक्त अवसरमा सक्षमले मामाघरलाई चामल, दाल, नुन, तेल, चिउरा, बिस्कुट लगायतका खाद्यन्न हस्तान्तरण गरेका थिए । शिदार्थ...

दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल :उद्घाटन् खेलमा नमोबुद्ध विजयी

Screenshot_20241108_20234-1731076748.jpg

२३ कार्तिक, हेटौंडा। आजबाट दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिता सुरु भएको छ।सुरु भएको प्रतियोगिताको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन उदघाटन गरेका छन्। मनहरी गाउँपालिकाको ४ नम्बर वडास्थित मसिनेको गोलघर खेल मैदानमा सुरु भएको खेलमा हेटौंडा १३ पदमपोखरीको नमोबुद्ध एफसीले विजय यात्रा सुरु गरेको छ ।...

सुन तोलामा दुई हजार रुपैयाँले बढ्यो

gold-1731042997.png

२३ कार्तिक, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । बिहीबार प्रतितोला एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार प्रतितोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार