Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने

Rstriya-shotatentra-party-1731042765.jpg

२३ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक शनिबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बैठक बोलाएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले बताए। बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन, समसामयिक राजनीतिक गतिविधि, पार्टीको सांगठनिक...

उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ पर्व समापन

IMG_20221030_170828-scale-1731030410.jpg

२३ कार्तिक, हेटौंडा । आज बिहान उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ पर्वको विधिवत समापन गरिएको छ । जलासय किनारमा पूजासामग्रीसहित ब्रतालुले आदिदेव सूर्यको अर्घ्य दिएपछि छठ सम्पन्न भएको हो  । यस अघि बिहीबार साँझ अस्ताउँदो सूर्यको अर्घ दिइएको थियो । चारदिनसम्म अत्यन्त निष्ठापूर्वक मनाइने छठ पर्वको आज अन्तिम दिनलाई ‘पारन’ भन्ने गरिन्छ...

त्रिभुवन विमानस्थल आजदेखि १० घण्टा बन्द हुने

airport1675687795-1731030120.jpg

२३ कार्तिक, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १० घण्टा बन्द हुने भएको छ । बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुने भएको हो । स्तरोन्नतिका लागि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।  यो अवधिमा...

हल्का वर्षाको सम्भावना

16655388081665538808-1731029625.jpg

२३ कार्तिक, हेटौंडा । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी...

भरतपुर सत्रकिलोमा बस र हायस ठोक्किदा ५को मृत्यु

images-1731029352.jpg

२३ कार्तिक, रामनगर। मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा रात्री बस र हायस एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।  शुक्रबार बिहान मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश  ०६-००१ज ०२९८ नम्बरको हायस गाडी र विपरीत दिशा तर्फ  जाँदै गरेको बागमती...

दोलखा केन्द्रविन्दु बनाएर गयो भूकम्प

images-1730996303.jpg

२२ कार्तिक, दोलालघाट। दोलखा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।बिहीबार साँझ  ७ बजेर ५६ मिनेटको समयमा दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।...

मकवानपुरको भिमफेदीमा करेन्ट लागेर सेनाका लेसनायकको मृत्यु, २ सिपाही घाइते

IMG_1053-1691907138-1730976441.png

२२कार्तिक,हेटौंडा। मकवानपुरको भिमफेदी गाउँपालिकामा नेपाली सेनाका २ लेसनायक र १ सिपाहीलाई करेन्ट लाग्दा १ जना लेसनायकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। बिहीबार बिहान मकवानपुर भीमफेदी गाँउपालिका वडा नम्बर ८ दोभान स्थित  फास्ट ट्याक सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत नेपाली सेनाका ३ जना सिपाही  संचार उपकरणको...

चाँदीको नोट बनाएर बेच्ने सुनचाँदी व्यवसायी पक्राउ

Pakrau-1024x477-1-1730967306.jpg

२२ कार्तिक, हेटौंडा । दशैं तिहारमा चाँदीको नोट बनाएर बेचेको आरोपमा भक्तपुरका सुनचाँदी व्यवसायी सोहिल शाक्य पक्राउ परेका छन्।  भक्तपुर-७ का शाक्यले सूर्यविनायकमा संचालन गर्ने दुईवटा सुनचाँदी पसल मध्ये सूर्यविनायक-८ सिपाडोलमा सञ्चालन गरिरहेको ईन्द्र ज्वेलर्स सुनचाँदी पसलमा नक्कली नोटमा चाँदीको जलप लगाएर चाँदीको नोट भन्दै...

लौह पुरुषः गणेशमान सिंह

Screenshot_20241107_12033-1730960336.jpg

♦कृष्णप्रसाद भण्डारी,अधिवक्ता प्रारम्भिक जीवन बिक्रम सम्बत १९७२ कार्तिक २४ तदनुसार नोभेम्बर ९,१९१५मा यटखाँ काठमाण्डौमा पिता ज्ञानमान सिंह र माता सानुनानी श्रेष्ठ सिंहको पुत्रको रुपमा गणेशमान सिंहको जन्म भएको थियो ।  बाल्यकालमा उनी उदण्ड, निडर, स्वाभीमानी एवं बिद्रोही स्वभावका थिए । उनको जीवन जति संधर्षमय थियो, त्यतिनै रोचक र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार