२२कार्तिक,हेटौंडा। मकवानपुरको भिमफेदी गाउँपालिकामा नेपाली सेनाका २ लेसनायक र १ सिपाहीलाई करेन्ट लाग्दा १ जना लेसनायकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
बिहीबार बिहान मकवानपुर भीमफेदी गाँउपालिका वडा नम्बर ८ दोभान स्थित फास्ट ट्याक सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत नेपाली सेनाका ३ जना सिपाही संचार उपकरणको पाइप गाड्ने क्रममा पाइपले हाईटेन्सन विजुलीको तारमा छुँन पुग्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिएका छन् । करेन्ट लागेर डँडेलधुरा गन्याधुरा गाउँपालिका १ घर भएका लेसनायक अन्दाजी २९ वर्षीय पदम बहादुर दियालको घटनास्थलमै ज्यान गएको जनाइएको छ।
त्यसैगरी सोही काम गर्दा करेन्ट लागेर डँडेलधुरा अमरगढि नगरपालिका २ घर भएका लेसनायक अन्दाजी २९ वर्षीय विनोद के.सि., र पाल्पा रामपुर नगरपालिका ६ घर भएका सिपाही २१ वर्षीय युवराज कुमाल घाइते भएको जनाइएको छ। घाइते दुवैलाई नेपाली सेनाको हेलिकप्टर मार्फत् काठमाडौं छाउनी लगिएको र मृतक दियालको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरी निरीक्षक सापकोटाले जनाएका छन्।
२७ मंसिर, हेटौंडा। मकवानपुरको बकैयामा करेन्ट लागेर एक व्यक्ति गम्भीर घाइते भएका छन्। बुधबार अपरान्ह...
२७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देलले भारतीय समकक्षीबीच भेट भएको छ । भारतीय...
२७ मंसिर, हेटौंडा । जाजरकोटमा भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका–३...
२७ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा...
२६ मंसिर, हेटाैंडा। नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको छ।...
२६ मंसिर, चैनपुर। बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल...
२६ मंसिर, हेटाैंडा। हेटौंडा गए राति भएको छुट्टा छुट्टै दुर्घटना दुई जनाको मृत्यु भएको छ।मंगलबार राति पुर्व...
२६ मंसिर, हेटौंडा । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश छ...
२६ मंसिर, हेटौंडा । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल भारतको नयाँ दिल्ली गएका छन् । प्रधान...
१७ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद...
१९ मंसिर, हेटौंडा । हेटौंडा- धरान चतरा सडक अन्तरगत मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ । बस दुर्घटनामा ९...
२२ मंसिर, हेटौंडा। साेसल स्टडिज टिचर्स एसाेशियसन (साेस्टा) नेपाल हेटौंडा उपमहानगरपालिमा मान कुमार दाहालको...
२० मंसिर, हेटौंडा। हेटौंडा १२ बिचरोडमा आगलागी पिडित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। मंसिर १६ गते स्थानीय...
१४ मंसिर, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-६ मा भएको सवारी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । घाइते...
२१ मंसिर, हेटाैडा । हेटाैडा ६ शान्तिटाेलमा रहेकाे शान्तिटाेल विकास संस्थाकाे २५ औ वार्षिक साधारणसभा ...
१४ मंसिर, हेटाैंडा। हेटौंडा-६ मा अटोले ठक्कर दिंदा गम्भीर घाइते भएका व्यक्तिको मृत्यु भएको छ। शुक्रबार बिहान...
२२ मंसिर, हेटौंडा । काेइराला सेवा समाज नेपाल मकवानपुर/ पर्सा शाखाको ९ औ अधिवेशन सम्पन्न भएको छ। हेटौंडा ७...
१४ मंसिर, हेटौंडा। साताको छैठौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १६००...