२० भदौ, काठमाडौं । काभ्रेको धुलिखेल-खावा सडकखण्डमा मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ। सडक मर्मतलाई निरन्तरता दिन सडक डिभिजन कार्यालय भक्तपुरले बिहीबार र शुक्रबार टिपर र मालवाहक गाडी सञ्चालनमा रोक लगाएको हो । निर्माण व्यवसायीको लापर्वाहीका कारण बर्षाको समयमा सडक जीर्ण भएर काठमाडौँबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा,...
२० भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको बिदाई गरिएको छ । भदौ २४ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्न लागेका शर्माको बुधबार जङ्गी अड्डामा विशेष समारोहका बीच बिदाइ गरिएको हो । कार्यक्रममा रक्षा सचिव रामेश्वर दंगालले नेपाली सेनाको संस्थागत सुदृढीकरण, आधुनिकीकरण र व्यावसायिक क्षमता वृद्धिका लागि प्रधानसेनापति...
२० भदौ, हेटौँडा । हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथम पहिरो खसेको छ। बुधबार राति परेको अविरल वर्षाका कारण लोकपथ अन्तर्गत बकैया-११ लाम्राङ सडक माथीबाट पहिरो खस्दा बाटो अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ । इप्रका ठिङ्गनको टोली घटनास्थल पुगेको र यो समाचार तयार पर्दा सम्म बाटो एकतर्फी...
२० भदौ, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखी मध्यम वर्षा भइरहेको छ। बिहीबार दिउँसो...
१९ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन् । शीतल निवासमा पदक विजेता पलेशालाई राष्ट्रपति पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । पौडेलले उनका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई दिएका थिए । राष्ट्रपति पौडेलले अहिलेको उपलब्धि पछि अर्को पटक...
१९ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर एक हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
१९ भदौ, हेटौँडा। गृह मन्त्रालयले सरकारले बुधवार (आज) कुनै पनि बिदा नदिएको जनाएको छ । बुधबार बिहान सामाजिक सञ्जालमा कतारका अमिरको नेपाल भ्रमणको अवसरमा नेपालभर सार्वजनिक बिदा भन्ने विज्ञप्ति आएसंगै मन्त्रालयले आज कुनै पनि बिदा नरहेको स्पष्ट पारेको हो। मन्त्रालयको लेटर हेडमा आएको उक्त मिथ्या सूचनाको मन्त्रालयले खण्डन गरेको हो...
१९ भदौ, हेटौंडा । अर्घाखाँचीको सिमलपानीमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रासकोटी रहेका छन् । शितगंगा नगरपालिका–१४ ढावामा छहरे खोलाबाट बगेको झरनामा नुहाउने क्रममा बगाएका उनीहरूको शव खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले...
१९ भदौ। मकवानपुरको राक्सिराङ गाउँपालिकामा शुक्रवार र शनिबार दुई दिन सार्वजनिक विदा दिइएको छ ।चेपाङ जातिको न्वागी पर्वको अवसरमा भदौ २१ र २२ गते शुक्रवार र शनिबार सार्वजनिक विदा दिइएको हो। गाउँपालिका अध्यक्ष राजकुमार मल्लले मंगलबार एक सुचना जारी गर्दै चेपाङ जातिको बाहुल्य रहेको गाउँपालिकामा छोनाम न्वागीको अवसरमा सार्वजनिक...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


-1725502964.jpg)























