Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

राजनीति

आज बिदा छैन: गृह मन्त्रालय

Screenshot_20240528_08091-1725420942.jpg

१९ भदौ, हेटौँडा। गृह मन्त्रालयले सरकारले बुधवार (आज) कुनै पनि  बिदा नदिएको जनाएको छ । बुधबार बिहान सामाजिक सञ्जालमा कतारका अमिरको नेपाल भ्रमणको अवसरमा नेपालभर सार्वजनिक बिदा भन्ने विज्ञप्ति आएसंगै मन्त्रालयले आज कुनै पनि बिदा नरहेको स्पष्ट पारेको हो। 

मन्त्रालयको लेटर हेडमा आएको उक्त मिथ्या सूचनाको  मन्त्रालयले  खण्डन गरेको हो ।साथै विगतमा निकालेको सूचनालाई अनधिकृत रूपमा सम्पादन गरी सम्प्रेषण गर्ने व्यक्तिबारे अनुसन्धान शुरु गरी कारबाही प्रक्रिया अघि बढाइएको मन्त्रालयका निमित्त गृह सचिव नारायण प्रसाद भट्टराईले जनाएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
हेटौंडामा सुमोको स्पेयर टायरमा लागुऔषध बरामद, एकजना पक्राउ
IMG-20250422-WA0004-1745339711.jpg

९ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले २२५ बोतल अवैध लागूऔषध ओनेक्ससहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले...

कैलाशको नामटारमा सुरु भयो ३३ दिने व्युटिसियन तालिम
FB_IMG_1745336348575-1745336367.jpg

९ बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको  वडा नम्बर ९ नामटारमा ३३ दिने व्यूटिसियन तथा मेकअप तालिमको...

कक्षा १२ को परीक्षा सर्यो, बैशाख २१ बाट हुने
FB_IMG_1735009283447_edit-1745335223.jpg

९ बैशाख, हेटौंडा । बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२को बोर्ड परीक्षा हाललाई स्थगित गरिएको छ। मंगलबार बिहान बसेको...

शपथ लिएको २४ घण्टामै उपाध्याय निलम्बनमा
FB_IMG_1745324843199-1745325235.jpg

९ बैशाख, जनकपुर । पदभारग्रहण गरेको २४ घण्टा नबित्तदै मधेस मिडिया काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्याय...

रविको बन्दीप्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाइयो
Screenshot_20241105_16244-1745311853.jpg

९ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै...

कृषि फर्ममा आगलागी, २० लाख रुपैयाँ बराबरको क्षति
Gamgadhi-aaglagi1-1745311253.jpg

९ बैशाख, हेटौंडा । धुलिखेलमा आगलागीबाट २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । धुलिखेल नगरपालिका-२ मा...

थाहानगरमा छोरीलाई बलात्कारको आरोपमा बाबु पक्राउ
102-1745308856.jpg

९ बैशाख, हेटौंडा । मकवानपुरको थाहानगरपालिकामा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ परेका छन्। थाहानगर – १,...

सुन तोलामा ६९०० रुपैयाँले बढ्यो
Gold-1745300793.jpg

९ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य दुई लाख नजिक पुगेको छ । मंगलबार सुन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर १...

कक्षा १२ को परीक्षा निर्धारित समयमै गरिने
FB_IMG_1735009283447_edit-1745298185.jpg

९ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ ।...

थप समाचार