Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

काभा महिला भलिबल नेसन्स लिगमा नेपाल माल्दिभ्ससँग भिड्ने

mahila-vollyball1-1722697-1722840311.jpg

२१ साउन, हेटौंडा । काभा महिला भलिबल नेसन्स लिगअन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै छ । यसअघिका तीनमध्ये नेपाल दुई खेलमा विजयी भएको थियो । माल्दिभ्स भने प्रतियोगितामा जितविहीन छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा नेपाल र माल्दिभ्सबीचको खेल साँझ ५ः१५ बजे शुरु हुनेछ...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold-1722839798.jpg

२१ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।   सोमबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला एक हजार ७८५ रुपैयाँमा करोबार भइरहेको छ ।...

प्रतिनिधिसभाको बैठक आज बस्दै

1641373260_1615078427_san-1722820937.jpg

२१ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र कार्यव्यवस्था परामर्श समितिमा हेरफेर गरेको सदस्यको नाम अनुमोदन गराउने छन् । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

kamal-badhur-shah-1722820617.jpg

२१ साउन, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन् । नेकपा (एमाले) को समर्थनमा शाहले आइतबार मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । प्रदेश प्रमुख नजीर मियाँले शाहलाई दाबीबमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । यससँगै उनी दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन् । केन्द्रमा कांग्रेस-एमाले...

देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने

mausam_badali-1671161633-1722819241.jpg

२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी तराईका भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेश...

नेपाली बजारमा सुनको मूल्य घट्यो

Gold-1722764695.jpg

२० साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   आइतबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ७२५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ७८५ रुपैयाँमा करोबार भएको छ ।...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाहद्वारा दाबी पेश

kamal-sha-1722763891.jpg

२० साउन, हेटौंडा । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेश गरेका छन् । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घराज सोडारीले शुक्रबार संसद्लाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान भएकोमा शाहले प्रदेश प्रमुख नजिर मियासमक्ष सरकार निर्माणका लागि दाबी पेश गरेका हुन् । नेपाली...

कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूद्वारा शपथग्रहण

karnali-pradesh-1722763509.jpg

२० साउन, हेटौंडा । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट सिफारिस भएका चार जना मन्त्रीहरूले आइतबार प्रदेश प्रमुख यज्ञराज जोशीबाट शपथग्रहण गरेका हुन् । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्रीमा...

मिस नेपाल वर्ल्ड-२०२४ को उपाधि आश्मालाई

aashma-kumari-1722736747.jpg

२० साउन, हेटौंडा । यस वर्षको मिस नेपाल वर्ल्ड-२०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । शनिबार काठमाडौँमा आयोजित अन्तिम प्रतिष्पर्धामामा केसी मिस नेपाल वर्ल्ड –२०२४ घोषित भइन्। २५ सुन्दरीलाई पछि पार्दै मिस नेपाल बनेकी उनलाई २०२३ की मिस नेपाल श्रीच्छा प्रधानले ताज लगाइदिएकी थिइन् । श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार