२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।
हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी तराईका भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
राती देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
२२ भदौ, हेटौंडा । कञ्चनपुरमा ४० थान गोलीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अल्मोडाका ४७ वर्षीय...
२२ भदौ, हेटौंडा । गण्डकी प्रदेशसभाको बैठक भदौ २६ गते बस्ने भएको छ । बैठक भदौ २६ गते दिउँसो २ बजे बस्ने भएको हो...
२२ भदौ, हेटौँडा। मकवानपुरको पूर्वी क्षेत्र भएर बहने बकैया खोलाले एक युवकलाई बगाएको छ। शुक्रबार साँझ बकैया ६...
२२ भदौ, हेटौँडा। धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा-१७ कठायतचोकमा मोटरसाइकल दुर्घटना हुँदा बकैया ४ छतिवनका दुई...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र...
२२ भदौ, हेटौंडा । आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने...
२१ भदौं, मंगलसेन। अछाम प्रहरीले अवैध रुपमा लुकाएर राखेको भरुवा बन्दुक र गोली सहित दुई जनालाई पक्राउ गरेको...
►बिनोद चन्द्र कोइराला २१ भदौ,हेटौँडा । “एउटा कुशल शासकलाइ देशको भबिश्यको चिन्ता हुन्छ भने एउटा कुटिल...
२१ भदौ, हेटौँडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ थानाभर्याङमा म्याजिक भ्यान र मोटरसाइकल ठक्कर खाँदा...
१० भदौं, हेटौंडा। हेटौंडा वडा नम्बर १० बसपार्कमा रहेको एक होटलमा हेटौंडा ११ की एक युवती मृत अवस्थामा फेला परेकी...
१० भदौं, मंगलसेन। सोमबार दिउँसो वर्षासँगै परेको चट्याङ लागेर अछाममा दुईजना घाइते भएका छन्। सोमबार दिउँसो...
२१ भदौ, हेटौँडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ थानाभर्याङमा म्याजिक भ्यान र मोटरसाइकल ठक्कर खाँदा...
१० भदौं, हेटौंडा। हेटौंडामा एक महिला मृत अवस्थामा फेला परेका छिन्।सोमबार बिहान हेटौंडा ११ पाथिभरा मन्दीर ...
१७ भदौ, हेटौँडा। भदौ १० गते हेटौंडा १० टिसिएनरोडको रहेको रत्ना होटलमा मृत अवस्थामा फेला परेकी हेटौंडा ११ की एलिसा...
१२ भदाै हेटाैडा । हेटाैडा ६ चौघडामा रहेको रानी सामुदायिक वनले नजिकिदै गरेको हिन्दु महिलाहरुकाे महान पर्व...
१७ भदौ, हेटौंडा । मकवानपुरको हेटौंडा १९मा ट्रक र मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार...
१० भदौ, हेटौँडा । बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको सरकारी क्वाटरमा आगलागी भएको...
२१ भदौ, हेटौँडा। मकवानपुरको इन्द्रसरोवरमा स्याउ बोकेको पिकअप भ्यान दुर्घटनामा परेको छ। बिहीबार राति स्याउ...