Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुनचाँदीको मूल्य घट्यो

Gold1-1718345209.jpg

३२ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य ४ सय रुपैंयाले घटेको हो । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ५ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको...

बंगलादेशद्वारा नेदरल्यान्ड्सविरुद्ध २५ रनको जित हासिल

Bangaldesj-1718296232-1718331036.jpg

३२ जेठ, हेटौंडा । आईसीसी ट्वान्टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सविरुद्ध २५ रनको जित निकालेको छ । बिहीबार किंग्सटाउनमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १६० रनको लक्ष्य पछ्याउने क्रममा डच टिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३४ रनमात्र बनाएको हो । नेदरल्यान्ड्सका साइब्रान्ड एंगलब्रेटले ३३ रन बनाए । विक्रमजित सिंहले...

पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु

sindhupalchok-pahiro-1718329406.jpg

३२ जेठ, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती ५० बर्षीया जसमाया, छोरीहरू ९ बर्षीय गंगा र जमुना रहेका छन् । ४० वर्षीया युगेन लिम्बू र उनकी ३ वर्षीय...

प्रतिनिधिसभाको बैठक आज बस्दै

1641373260_1615078427_san-1718328571.jpg

३२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बिहान ११ बजेका लागि बोलाइएको हो । बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ । आज वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1718327960.jpg

३२ जेठ, हेटौंडा । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशमा साधारणतया बदली, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने

sf-1690944982-1718325798.JPG

३२ जेठ, हेटौंडा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन्।प्रचण्ड नेपाल विद्युत प्राधिकरणको हेटौंडाको हेटौँडा उपमहानगरपालिका वडा ११ स्थित थानाभ¥याङमा निर्माण सम्पन्न  हेटौँडा सवस्टेसनको  उदघाटन गर्नु हेटौंडा आउने भएका हुन्। प्राधिकरणले निर्माण गरेको हेटौँडा ४००/२२०/१३२/११ केभी सवस्टेसनको प्रधानमन्त्री...

नेपाल प्रहरीका ३ एसपीको काज सरुवा

Screenshot_20240214_07252-1718289101.jpg

३१ जेठ, हेटौंडा। नेपाल प्रहरीका ३ प्रहरी उपरीक्षक (एसपी) को काजमा सरुवा गरिएको छ ।  प्रहरी प्रधान कार्यालयले बिहीबार काजमा एउटा जिल्लाको प्रमुख सहित ३ जना  प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो । *यस्तो छ ३ एसपीको काज सरुवा *...

नेपाली फुटबल टोली आज स्वदेश फर्कियो

Screenshot_20240613_16380-1718276015.jpg

३१ जेठ, हेटौंडा । नेपाली फुटबल टोली आज स्वदेश फर्किएको छ । फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको खेलको लागि जेठ २० गते साउदी अरब गएको टोली फर्किएको हो । टोलीका कप्तान एवं गोलरक्षक किरणकुमार चेम्जोङले नेपालको प्रतिनिधित्व गर्दै जर्सी लगाएर मैदानमा उत्रिन पाउनु नै आफुहरूको लागि ठुलो उपलब्धिको विषय रहेको जनाए । उनले आफुहरूको...

थोराङ्ला भञ्ज्याङमा लेक लागेर एक जनाको मृत्यु

death_body-1718272580.jpg

३१ जेठ, हेटौंडा । मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ मा थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गङ्गाजमुना गाउँपालिका-५ फुलखर्कका हरि अधिकारी रहेका छन् ।  पदयात्राका क्रममा लेक लागेका अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो । अन्नपूर्ण पदमार्गअन्तर्गतको ५ हजार ४ सय १६ मिटर उचाइमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

थप समाचार