Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मनहरीमा सवारी दुर्घटना:मोटरसाइकलमा सवार महिलाको ज्यान गयो

images-1717741747.jpg

२५ जेठ, हेटौंडा। मकवानपुरको मनहरीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी - ९ रजैयामा चितवन बाट हेटौडा तर्फ आउदै गरेको ए यस - २५ डिसी ०२१२ नम्बरको खालि ग्यास बुलेटले बिपरित दिशा  बाट आउदै गरेको ग ७ प २३०४ नम्बरको...

क्यासिनो प्यालेसमा राजस्वको छापा

nepal-casino-1717734809.jpg

२५ जेठ, हेटौंडा । दरबारमार्ग स्थित क्यासिनो प्यालेसमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । सो क्रममा विभागको टोलीले क्यासिनोबाट १ करोड ५ लाख बरामद गरेको छ । विदेशी मुद्राको अवैध कारोबार गरेको सूचनाको आधारमा छापा मारिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्र बहादुर बुढाले बताए । क्यासिनोले नेपाली रुपैयाँ पनि संकलन गरिरहेको...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1717715851.jpg

२५ जेठ, हेटौंडा । नेपालमा स्थानीय वायु,  पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका  थोरै स्थानहरु र  बांकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा...

मकवानपुर जिल्ला रेफ्री संघका अध्यक्ष श्रेष्ठको निधन

IMG_20240606_202857-1717685167.jpg

२४ जेठ, हेटौंडा । मकवानपुरे फिफा रेफ्री अकिललाल श्रेष्ठको निधन भएको छ ।४० बर्षीय श्रेष्ठको हृदयघातका कारण निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला अध्यक्ष टिकाराम लामाले जानकारी दिएका छन्। अस्वस्थ्य भइ उपचारार्थ अस्पताल लैजीने क्रममा बाटोमै निधन भएको लामाले बताएका छन्। उनको आजै अन्त्येष्टि गरिएको छ।...

हेटौंडा सिमेन्ट अध्यक्षमा भण्डारी नियुक्त

IMG_20240606_193614-1717681983.jpg

२४ जेठ, हेटौंडा।  हेटौंडा ९ मा रहेको हेटौँडा सिमेन्ट उद्योगको संचालक समितिको अध्यक्षमा नरेन्द्र भण्डारी नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकलेभण्डारीलाई सिमेन्टको संचालन समिति अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । त्कालिन अध्यक्ष गणेश भेटवालको निधन भएपछि अध्यक्ष पद रिक्त रहेको थियो। ३ जना सिफारिस भएकोमा सरकारले...

हेटौंडामा बर्षातको पानी संकलन तथा व्यवस्थापनसम्बन्धी नीति बहस

IMG_20240606_085835-1717658839.jpg

२४ जेठ, हेटौंडा । स्मार्ट वास सोलुसन, नेपाल रेन वाटर हार्भेस्टिङ एलायन्स र वन विज्ञान अध्ययन संस्थान हेटौंडाको आयोजनामा हेटौंडामा बर्षातको पानी संकलन तथा व्यवस्थापनसम्बन्धी नीति बहस कार्यक्रम सम्पन्न भएको छ । प्रदेशसभा सदस्य रामप्रसाद ढुंगानाको प्रमुख आतिथ्यता एवं स्मार्ट वास सोलुसनका अध्यक्ष ईन्जिनियर रामदिप साहको सभाध्यक्षतामा...

गिरिबन्धु टी स्टेटको फाइल खोल्न सरकारलाई चुनौती

Bishwaprakash-sharma16836-1717658359.jpg

२४ जेठ, हेटौंडा । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री झापास्थित गिरिबन्धु टी स्टेटको फाइल खोल्न सरकारलाई चुनौती दिएको छ । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु प्रकरणमा कांग्रेसमाथि आरोप लगाउने प्रयास भएको भन्दै त्यसको फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिए...

बिहीबार सुन तोलाको १ लाख ४४ हजार

download-1-1717655898.jpg

२४ जेठ, हेटौंडा। साताको पाचौं दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सुन तोलामा १८ सयले बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार  रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार ३०० रुपैयाँमा करोबार भइरहेको छ । चाँदी पनि २५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक...

विश्व वातावरण दिवसको अवसरमा मनहरीमा वृक्षारोपण र प्रभातफेरी

Screenshot_20240606_09534-1717646959.jpg

२४ जेठ, हेटौंडा।  ५२ औं विश्व वातावरण दिवसको अवसरमा बुधबार  मकवानपुरको मनहरी गाउँपालिकामा प्रभातफेरी र वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको छ । मनहरी ९ रजैयामा रहेको अग्नीहोत्राश्रमदेखि रजैयाचोक हुँदै लामिटार सभाहलसम्म प्रभातफेरी र सभाहल वरपर वृक्षारोपणमा गरिएको हो। प्रभातफेरी कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

थप समाचार