Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा बर्षातको पानी संकलन तथा व्यवस्थापनसम्बन्धी नीति बहस

IMG_20240606_085835-1717658839.jpg

२४ जेठ, हेटौंडा । स्मार्ट वास सोलुसन, नेपाल रेन वाटर हार्भेस्टिङ एलायन्स र वन विज्ञान अध्ययन संस्थान हेटौंडाको आयोजनामा हेटौंडामा बर्षातको पानी संकलन तथा व्यवस्थापनसम्बन्धी नीति बहस कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेशसभा सदस्य रामप्रसाद ढुंगानाको प्रमुख आतिथ्यता एवं स्मार्ट वास सोलुसनका अध्यक्ष ईन्जिनियर रामदिप साहको सभाध्यक्षतामा भएको कार्यक्रममा स्मार्ट वास सोलुसनका सल्लाहकार गणेश साह, वन विज्ञान अध्ययन संस्थान हेटौंडाका क्याम्पस प्रमुख डा. शिवकुमार मञ्जन, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रीय सदस्यीय बद्रिप्रसाद देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्मार्ट वास सोलुसनका निर्देशक ईन्जिनियर प्रदिपकुमार मुडभरीले क्षेत्रीय सम्मेलनका घोषणा, सिआईयुडिका कार्यक्रम निर्देशक सुदर्शनराज भण्डारीले आकाशेपानी संकलन र भुमिगत पानी पुनर्भरण, बेस्ट पानी काठमाडौंका गोकुल दंगाल, दियालो टेक्नोलोजीका कैलाश शर्मा र नेवाका फिल्ड अपरेसन म्यानेजर कुमार सिल्वालले आफ्नो संस्थाले गरेका गतिविधिबारे जानकारी दिए । 
कार्यक्रममा खानेपानी बोर्ड, खानेपानी उपभोक्ता समिति, खानेपानी क्षेत्रमा काम गर्ने संघसंस्था लगायतका क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

थप समाचार