Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो

Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ । पराजिय भएसँगै चेन्नइ आईपीएलको प्रतिश्पर्धाबाट बाहिरिएको छ । अन्तिम ६ खेलमा पुनरागमन गर्दै बेंग्लोर प्लेअफमा पुगेको हो । प्लेअफमा पुग्नेक्रममा बेंग्लोरले लिग चरणको अन्तिम खेलमा चेन्नईलाई २७...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व

pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले नेतृत्व पाएका छन् । प्रदेश सभामा रहेका ६ मध्ये ४ वटा संसदीय समितिहरुले शनिवार सभापति पाएका हुन् ।  शनिवार भएको निर्वाचन प्रकृयाबाट प्रदेश मामिला समितिको सभापतिमा कांग्रेसका छिरिङ दोर्जे लामा, सार्वजनिक लेखा समितिको सभापतिमा...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो

Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन नसकेपछि प्रदेश सभामा एउटा समिति थप्ने सहमती भएको थियो । सोही अनुसार शनिवार दिउँसो बसेको बागमती प्रदेश सभाको बैठकले प्रदेशमा प्रदेश विशेषाधिकार समिति गठन गरेको छ । यससँगै बागमती प्रदेश सभामा समितिको संख्या ६ पुगेको छ । प्रदेश...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन

FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका विधार्थीहरुद्वारा अवलोकन  गरेका छन । शनिबार कलेजका विद्यार्थीले वनको अवलोकन गरेका हुन्।  सहभागी  विधार्थीहरुलाई समूहका उपाध्यक्ष  केशव धिताल  र कार्यालय सचिव भीमसेन  पाैडेलले समूहले गरेका विभिन्न कार्यहरुकाे जानकारी  गराएका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावा हुरी सहित हल्का वर्षा भइरहेको छ । आइतवार दिउँसो...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै

lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सदनमा प्रस्तुत गर्दैछन् । बैठकमा प्रदेश सभा सदस्यहरुले बिशेष समयमा सम्वोधन गर्ने कार्यसूची छ ।...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो

FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी अनुसार क्याम्पाडाडा तर्फ आउदै गरेको ना १ ज ३४८४ नम्बरको सुमो बिजुलीको पोलमा ठक्कर दिएर न्युरेनी सामुदायिक वनको कार्यालय आगाडी सडकको बिचमै पल्टिएको हो। मानवीय क्षति नभएको उद्धार कार्य जारी रहेको जनाइएको छ। घटनास्थलमा चौघडा...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने

Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको सभाध्यक्षतामा बसेको बैठकमा हेटौंडा उपमहानगरपालिकाका १९ वडाका कांग्रेस सभापति र पदाधिकारीको सहभागिता रहेको थियो। बैठकमा सहभागीहरुले वडा वडामा कांग्रेसको क्रियाशील सदस्यतालाई व्यवस्थित गर्न र संगठन विस्तारका लागि जोड दिएका...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते

105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ अन्तर्गत बकैया-१२ मा ग ३ च ९४७५ नम्बरको कार भिरबाट खस्दा दुईजनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका थिए। सो घटना भएको ८ घण्टा नबित्दैन फोरी मोटरसाइकल दुर्घटना भएको छ। शनिबार दिउँसो बा ९० प ५५४ नम्बरको मोटरसाइकल दुर्घटना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

थप समाचार