Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जापानी विदेशमन्त्री योको नेपाल आउँदै

Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेकी हुन् ।  भ्रमणका क्रममा विदेशमन्त्री कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो

f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट इन्डिज ’ए’ ले दिएको एक सय ७३ रनको लक्ष्य नेपालले १८ ओभर पाँच बलमा ४ विकेट गुमाएर भेट्टायो ।  नेपालका लागि अनिलकुमार साह र आसिफ शेखले अर्धसतक बनाए । अनिलले ५८ र आसिफले ५१ रन बनाएका हुन् । यस्तै कुशल मल्लले अविजित ३७ रन बनाए ।...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास

shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक रहेको बताएका छन् । शनिबार गौरीटार अन्तर्राष्ट्रिय रंगाशाला परिसरमा क्रिकेट रंगशाला एवं स्विमिङ्ग पुलको शिलान्यास गर्दै उहाँले यस्तो बताएका हुन् ।  उनले खेलाडीहरुले खेल क्षेत्रमा लागेरनै आत्मनिर्भर हुने र जिविको पानर्जन...

आज हेटौंडा उपमहानगरको कामकाज बन्द रहने

IMG_20240504_094323-1714869218.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित  कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको छ। उपमहानगरपालिकाको सरसफाइ कर्मचारीको रुपमा कार्यरत गुणमाया पोडेको निधनमा कार्यालयले आज शोकसभा गर्दै कार्यालयले दिने नियमित कामकाज आज एक दिनका लागि बन्द रहने जनाइएको छ। कार्यालयकी निम्ति प्रशासकिय अधिकृत विष्णु कुमारी लामिछानेले एक...

भीम विराग प्रतिष्ठानद्वारा ९ जना सम्मानित

Bhim-Birag-Puraskar-1714869219.jpg

२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा क्रियाशील ९ जनालाई सम्मान गरेको छ । प्रतिष्ठानले शनिबार हेटौँडामा एक कार्यक्रम आयोजना गरी साहित्य, संगीत, कला र पत्रकारितातर्फका विभिन्न विधामा योगदान गरेका तथा क्रियाशील ९ जनालाई सम्मान गरेको हो । प्रतिष्ठानले साहित्यतर्फ योगदान...

प्रगतिशिल महिलाको साधारणसभा सम्पन्न

FB_IMG_1714866997448-1714867503.jpg

२३ बैशाख, हेटौंडा।  हेटाैडा ६  चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक साधारणसभा  शनिवार सम्पन्न भएकाे छ । हेटाैडा १७ का वडा  अध्यक्ष  उद्वव सत्यालकाे प्रमुख आतिथ्यता एवम संस्थाकी अध्यक्ष बनारसी उप्रेतीकाे सभाध्यक्षतामा साधारणसभा  भएकाे हाे । साधारणसभामा अध्यक्ष  उप्रेतीले  संस्थागत...

मकवानपुरको थाहानगरमा लोडेरमा च्यापिएर हेल्परको मृत्यु

images-1714829938.jpg

२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको  ज्यान गएको छ। शनिबार दिउँसो  थाहा ९ ठुलोचौर स्थित चित्लाङ थानकोट सडकखण्डमा सडक मर्मतको काम गर्दै गरेको काठमाण्डौ सडक डिभिजनको आर डि १०१-०३८ नम्बरको लोडर पल्टिदा सहचालक नुवाकोट घर भएका २८ वर्षीय सागर भण्डारीको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब...

पत्रकार होम कार्कीलाई पितृशोक

hd-1714801329.jpg

२२ बैशाख, हेटौंडा । मकवानपुर गृह जिल्ला भई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई पितृशोक परेको छ । पत्रकार कार्कीका पिता मीनबहादुर कार्कीको ८१ बर्षको उमेरमा शनिवार बिहान निधन भएको हो । मोनिया र मुटुसम्बन्धी रोगबाट अस्वस्थ्य रहेका कार्कीको हेटौँडा अस्पतालमा उपचाररका क्रममा निधन भएको परिवारले जनाएको छ । हेटौँडा...

हेटौंडाले आधारभूत तहमा 'हाम्रो हेटौंडा' पढाइने

IMG_20240504_094323-1714795197.jpg

२२ बैशाख, हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट आधारभूत तह कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम हाम्रो हेटौंडा लागू गर्ने भएको छ। उपमहानगरपालिकाले एक सूचना प्रकाशित गर्दै हेटौंडा नगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम लागु गर्न भनेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

थप समाचार