Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चट्याङ लागेर दुई जनाको मृत्यु

bidhutsansar1620397149-1713095168.jpg

२ बैशाख, पर्वत । पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी–१ भुकताङ्लेमा एक महिला र मोदी-७ राम्जादेउरालीमा एक पुरुषको मृत्यु भएको हो । भुकताङ्लेका ५८ वर्षीय प्रेमकुमारी शाही र राम्जादेउरालीस्थित स्थानीय जीवनज्योति प्राविका बहालवाला शिक्षक ५७ वर्षीय शालिकराम तिमिल्सिनाको चट्याङ...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दुई जनाको दावी पेश

1563018295CM__office_in_s-1713094718.jpg

२ बैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दुई जनाले दावी पेश गरेका छन् । मुख्यमन्त्रीका लागि दावी पेश गर्न प्रदेश प्रमुखले दिएको १० दिनको समय सकिने दिन आइतबार दुई जनाको दावी परेको हो । मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको दाबी पेश गरेका छन् । दुई जनाको दावी परेपछि...

संसदको हिउँदे अधिवेशन राति १२ बजेदेखि अन्त्य हुने

1641373260_1615078427_san-1713087919.jpg

२ बैशाख, काठमाडौं । संघीय संसदको हिउँदे तेस्रो अधिवेशन आज राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको छ ।  आइतबार बसेको प्रतिनिधसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयको पत्र पढेर अधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य भएको जानकारी गराए ।  प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेबाट स्वतःअन्त्य हुने...

चितवनमा गैंडाको आक्रमणबाट टुरिस्ट गाइडको मृत्यु

Screenshot_20230604_13533-1713059184.jpg

२ बैशाख, चितवन । पर्यटक घुमाउन चितवन राष्ट्रिय निकुञ्ज गएका एक पथप्रदर्शक (टुरिस्ट गाइड) को गैंडाले आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा आरुघाट गाउँपालिका-८ पोखरी घर भई चितवन रत्ननगर नगरपालिका-६ सौराहामा बस्ने जंगल बर्ड रिसोर्ट सौराहाका गाइड ३३ वर्षीय सुवास रेग्मी रहेका छन् । चितवन निकुञ्जको खोरसोर हात्ती प्रजनन केन्द्रदेखि...

प्रतिनिधिसभा बैठक आज बस्दै

Screenshot_20230528_17371-1713057527.jpg

२ बैशाख, काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउनेछन् । चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने कार्यसूचीमा उल्लेख...

एमालेको सचिवालय बैठक आज बस्दै

Screenshot_20230511_08573-1713056907.jpg

२ बैशाख, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५ औँ स्थापना दिवस, बैशाख १५ गते हुने उपनिर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1713056393.jpg

२ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी  प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। आइतबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा...

नेपालले कतारलाई ३२ रनले हरायो

Screenshot_20240413_19540-1713017360.jpg

१ बैशाख, काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ । नेपालको यो प्रतियोगितामा लगातार दोस्रो जित हो । नेपालले प्रस्तुत गरेको २ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७८ रनमात्र बनाउन सक्यो । कप्तान मोहम्मद तनवीरले ३३ बलमा ६३ रनको शानदार...

एसीसी प्रिमियर कप: नेपालले आज दोस्रो खेल खेल्दै

20240413_122357-1712990437.jpg

१ बैशाख, काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले आज दोस्रो खेल खेल्दै छ । नेपालले कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो ।  ओमानमा जारी प्रतियोगितामा आजको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । यसअघि एसीसी प्रिमियर कपमा नेपालले शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको हो ।  ओमानको अल अमेरत क्रिकेट मैदानमा जितका लागि १४४ रनको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

थप समाचार