Email :- prastakhabar@gmail.com

अर्थ

शुक्रबार सुनचाँदीको मूल्य घट्यो

Gold-1745558237.jpg

१२ बैशाख, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो ।  छापावाल सुन शुक्रबार एक लाख ८९ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी शुक्रबार १० रुपैयाँले घट्दै २ हजारमा कारोबार भएको छ ।...

नेपाली बजारमा सुनकोे मूल्य बढ्यो

Gold-1745471691.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन प्रतितोला २०० रुपैयाँले बढेको हो ।  बिहिबार सुन एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी ४५ रुपैयाँले बढेर प्रतितोला दुई हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।...

सुनको मूल्य ७५०० रुपैंयाले घट्यो

Gold-1745386678.jpg

१० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन बुधबार प्रतितोला सात हजार ५०० रुपैयाँले घटेको हो ।  बुधबार सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

सुन तोलामा ६९०० रुपैयाँले बढ्यो

Gold-1745300793.jpg

९ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य दुई लाख नजिक पुगेको छ । मंगलबार सुन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार सुन तोलामा १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।    सुनको यो मूल्य अहिलेसम्मकै धेरै हो । आज चाँदी प्रतितोला १० रुपैयाँले...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

gold-1745215144.png

८ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यही वैशाख ४ गते छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार हुँदै उच्च मूल्य कायम भएको थियो । आइतबार भने...

आइतबार सुनचाँदीको मूल्य स्थिर

gold-1745138544.png

७ बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर छ ।  छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँ छ । चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

gold-1744784250.png

३ बैशाख, हेटौंडा । नेपाली बजारमा बुधबार सुनको बढेको छ । सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेको हो ।  सुन तोलामा १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य बुधबार बढेर १ लाख ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

सुनको मूल्य घट्यो

Gold-1744700716.jpg

२ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ७ सय रुपैंयाले घटेको हो । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १५ रुपैंया घटेर मंगलबार प्रतितोला १९ सय ४५ रुपैयाँमा कारोबार...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

gold-1744269647.png

२८ चैत, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सून तोलाको मूल्य पाँच हजार ७०० रुपैयाँले बढेको हो । छापावाल सुन प्रतितोला मूल्य १ लाख ८१ हजार १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै, चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

थप समाचार