Email :- prastakhabar@gmail.com

अर्थ

उपमहानगरमा व्यवसाय दर्ता शिविर: तीन दिनमा १०६ व्यवसाय दर्ता

fff-1698929235.jpg

१६ कार्तिकm हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले करको दायरा बाहिर रहेका व्यवसाय दर्ताको लागि सञ्चालन गरेको शिविरमा १०६ व्यवसाय दर्ता भएका छन् ।  हेटौंडा–१९ नम्बर वडा कार्यालयबाट सोमबार देखि सुरु गरेको शिविरमा बुधबार सम्म १०६ वटा व्यवसाय दर्ता भएको र २२ वटा दर्ता प्रकृयामा रहेको उपमहानगरपालिकाले जनाएको छ । वडा सचिब राजेन्द्रनाथ...

बिहिबार सुनचाँदीको मूल्य बढ्यो

IMG_0954-1698902974.png

१६ कार्तिक,हेटौंडा । साताको पाँचौ दिन बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।बिहिबार सुन प्रतितोला ७०० रुपैयाँ बढेको हो।बुधवार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार छापावाल सुन प्रतितोला एक...

हेटौंडा उपमहानगरद्वारा सहकारीको अनुगमन

Capture-1698756339.JPG

१४ कार्तिक, हेटौंडा । आर्थिक मन्दीका कारण सहकारीमा परेको समास्या लगायतका विषयमा बुभ्mन हेटौंडा उपमहानगरपालिकाले सहकारीको अनुगमन सुरु गरेको छ ।  उपमहानगर क्षेत्रमा रहेर कारोबार गरिरहेका सहकारीको पारदर्शिता, आर्थिक विश्वसनियता एवम् सहकारीलाई परेको समस्याको बारेमा बुझ्न उपमहानगरपालिकाले मंगलबारबाट अनुगमन थालेको हो ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो

0x0-(1)-1698741790.jpg

१४ कार्तिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ५०० रुपैयाँ घटेको हो । आज छापावाल सुन तोलामा एक लाख १६ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन आज प्रतितोला एक लाख १५ हजार ४५० रुपैयाँमा...

सुनको मूल्यले नयाँ रेकर्ड कायम

gold-1-e1517980737571-1698570955.jpg

१२ कार्तिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको पहिलो दिन आज छापावाल सुन १ लाख १७ हजार र तेजाबी सुन १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएको थियो । शुक्रबारको तुलनामा आजको मूल्य...

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम

gold-1-e1517980737571-1697785062.jpg

३ कार्तिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार भने छापावाल सुन प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो । बिहीबारको तुलनामा आज सुन प्रतितोला...

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

gold-1-e1517980737571-1697694567.jpg

२ कार्तिक, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।  बुधबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार...

रक्षादेवी बचत समूहको साधारणसभा सम्पन्न 

Capture-1697543518.JPG

३० असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा रहेको रक्षादेवी बचत समूहको २५ औं वार्षिक साधारणसभा मंगलवार सम्पन्न भएको छ ।   जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेलको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष तारानाथ खतिवडाको सभाध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा समूहका सचिव भीमसेन पौडेलले प्रगति...

दुई महिनामा २ खर्ब रुपैयाँभन्दा बढि रेमिट्यान्स भित्रियो

Nepal-Rastra-Bank-970x500-1697535264.jpg

३० असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालमा २ खर्ब रुपैयाँभन्दा बढि रेमिट्यान्स भित्रिएको छ । साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको हो । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.१ प्रतिशत धेरै हो । अघिल्लो आवको पहिलो दुई महिनामा १९.८ प्रतिशतले...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु
accident.-1715166978.jpg

२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...

रविमाथि छानबिन गर्न संसदीय समितिको मागबाट कांग्रेस पछि नहट्ने
ramesh_lekhak_1672732579-1715166130.jpg

२६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय...

सुहाङद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
Screenshot_20240508_11471-1715148148.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनमा निर्वाचित नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले पद तथा...

चट्याङ लागेर एक महिलाको मृत्यु
chatyan-mirtu-1715147587.jpg

२६ बैशाख, परासी । परासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका-५ तरैनीकी २९...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर
Gold-1715146393.jpg

२६ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ४००...

सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड बढि जरिवाना
Screenshot_20240508_07130-1715131698.jpg

२६ बैशाख, काठमाडौं । पेमेन्ट गेटवे खरिद प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड...

सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै
432778047_122130663218178-1715131304.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...

आज मातातीर्थ औँशी मनाइदै
1_gNSPSZrO3S-1715130954.jpg

२६ बैशाख, हेटौंडा । आज मातातीर्थ औँशी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1715130201.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

थप समाचार