Email :- prastakhabar@gmail.com

अर्थ

कपडा व्यवसायीद्वारा हेटौंडाका २ वडामा मास्क वितरण

K1-1584178983.jpg

१ चैत, हेटौंडा । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले हेटौंडाका २ वटा वडामा मास्क वितरण गरेको छ । कोरोनाको संक्रमण रोक्न र सचेतना अभिबृद्धिका लागि शनिबार संघले २ वडामा मास्क वितरण गरेको हो । संघले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ र ८ मा १ हजार २ सय थान मास्क वितरण गरेको छ । कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष राजन थापा, वडा नम्बर ८...

आरएम केमिकल इण्डष्ट्रिको आयोजनामा रक्तदान

IMG-20200313-WA0002-1584113008.jpg

३० फागुन, हेटौँडा । हेटौँडा ८ औद्योगिक क्षेत्रमारहेको आरएम केमिकल इण्डष्ट्रि नेपाल प्रालिको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । केमिकल ईन्डस्ट्रीले हरेक बर्ष सुरक्षा सप्ताह अन्र्तगत गर्दै आएको रक्तदानलाई यस बर्ष पनि निरन्तरता दिदै यस बर्ष पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको उद्योगले जनाएको छ । उद्योगका महाप्रबन्धक...

बोरा संकलन केन्द्रमा आगलागी

Aaglaagi-1583985352.png

२९ फागुन, चितवन । चितवनको एक बोरा सङ्कलन केन्द्रमा विहिबार विहान आगलागी भएको छ ।  भरतपुर महानगरपालिका वडा नम्बर ३ कमलनगरमा रहेको बोरा संकलन केन्द्रमा आगलागी हुँदा पूर्ण रुपमा जलेर नष्ट भएको हो । दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाईरहेको थियो । व्यवसायी प्रमोद शाहले सञ्चालन गरेको केन्द्रमा आगलागीबाट १५ लाख...

टुटल र पठाओ सेवा बन्द गर्न निर्देशन

pathaawo1-1583924230.jpg

२८ फागुन, काठमाडौं । यातायात व्यवस्था विभागले टुटल र पठाओ सेवा बन्द गर्न निर्देशन दिएको छ ।  विभागले सेवा बन्द गर्न भन्दै सूचना जारी गरेको हो ।विभागले अन्य प्रयोजनका सवारीले भाडाको यात्रु बोक्न नपाउने भन्दै यस्ता सेवा तत्काल बन्द गर्न सूचित गरेको हो । कानून उलंघन गरे कारबाही हुने समेत विभागले जनाएको छ । ट्याक्सी व्यवसायीहरुले टुटल र...

नेपाल सरकारद्वारा कतारको श्रम स्विकृतिमा रोक

Bibhaag-1583902312.jpg

२८ फागुन, काठमाडौं । बैदेशिक रोजगारका लागि नेपालीको प्रमुख गन्तव्यको रुपमा रहेको कतारको श्रम स्विकृतिमा नेपाल सरकारले रोक लगाएको छ । कोरोना संक्रमणलाई कारण देखाएर सरकारले मंगलबारदेखि कतार जाने कामदारको श्रम स्विकृति दिन रोक लगाएको हो ।  कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मको लागि कतार प्रवेशमा रोक...

चप्पल कारखानामा आगलागी, १० करोडको क्षति

Aaglaagi-1583901524.jpg

२८ फागुन, बाँके । बाँकेमा रहेको  एक चप्पल कारखानामा आगलागी हुँदा १० करोडको क्षति भएको छ । आगलागीमा परी कामदार घाइते भएका छन् । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ इन्द्रपुरस्थित जयश्री सियाराम चप्पल उद्योग चप्पल, सरसफाइ ब्रस र भुई पुछ्ने लगायतका सामग्री उत्पादन हुँदै उद्योगमा आगलागी हुँदा १० करोड रुपैयाँ मूल्य बराबरका मालसामान...

हेटौंडाका कपडा व्यवसायीबाट मंगलबार ३ हजार मास्क वितरण

M1-(1)-1583847838.jpg

२७ फागुन, हेटौंडा । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले मंगलबार ३ हजार मास्क वितरण गरेको छ । सोमबारट मास्क वितरण अभियान शुरु गरेको संघले मंगलबार हेटौंडाका विभिन्न क्षेत्रमा ३ हजार मास्क वितरण गरेको हो ।  संघको टोलीले हेटौंडा–१८, १७, १६ र ६ नम्बर वडाका सर्वसाधारणलाई मास्क वितरण गरेको थियो । हेटौंडा–६ मा भएको कार्यक्रममा वडा...

मंगलबार सुन अहिलेसम्मकै महंगो

Gold-1583823852.jpg

२७ फागुन, काठमाडौं । नेपाली बजारमा मंगलबार सुन अहिलेसम्मकै महंगो मूल्यमा कारोबार भईरहेको छ ।  मंगलबार सुन तोलामा दुई सय रुपैंयाले बढेर अहिलेसम्मकै महंगो मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावल सुनको प्रतितोला मूल्य ८२ हजार सात सय र तेजावी सुनको मूल्य ८२ हजार चार सय रुपैयाँ रहेको छ । चाँदी भने...

चेम्बरद्वारा सरकारलाई मास्कसहितका सामग्री सहयोग

Chamber-1583737603.jpg

२६ फागुन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकारलाई मास्क सहयोग गरेको छ । चेम्बरले आफ्ना सदस्यहरुबाट संकलन गरेको मास्क सरकारलाई हस्तान्तरण गरेको हो । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरे । सहयोग गरेको मास्क, रेक्टिफाइड स्प्रीट, चेकजाँच गर्ने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

थप समाचार