Email :- prastakhabar@gmail.com

अर्थ

हेटौंडाका कपडा व्यवसायीले २५ हजार मास्क बाँड्ने

M2-1583731925.jpg

२६ फागुन, हेटौंडा । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले २५ हजार मास्क निःशुल्क वितरण गर्ने भएको छ । कोरोनाको संक्रमण न्यूनिकरणका लागि संघले हेटौंडा उपमहानगरपालिकाको समन्वयमा सोमबारबाट मास्क वितरण शुरु गरेको हो । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले हेटौंडाको बुद्धचोकमा मास्क वितरण कार्यको शुभारम्भ गरेका थिए ।...

नेपालमा औषधी अभाव नहुने संघको दावि

Ausadhi-1583548415.jpg

२४ फागुन, काठमाडौं । नेपाल औषधि उत्पादक संघले नेपालमा उत्पादन हुने औषधीको अभाव नहुने दावि गरेको छ ।  संघले शुक्रबार पत्रकार सम्मेलन गरी तीन महिनासम्म पुग्ने मौज्दात रहेकोले औषधी अभाव नहुने दावि गरेको हो ।  विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको कारण देखाउँदै भारतले २६ उत्पादन र कच्चापदार्थको निर्यातमा रोक लगाएपछि औषधीको अभाव हुने...

कोरोनाका कारण भक्तपुर महोत्सव स्थगित

bhaktapur-1583470155.jpg

२३ फागुन, भक्तपुर । भक्तपुरमा हुन लागेको भक्तपुर महोत्सव कोरोना भाईरस संक्रमणको जोखिमका कारण स्थगित भएको छ । भक्तपुर नगरपालिकाले चैत ४ गतेदेखि ८ गतेसम्म गर्न लागेको महोत्सव स्थगित भएको हो ।  कोराना कारण तत्कालका लागि महोत्सव स्थगित गरिएको मेयर सुनिल प्रजापतिले बताए । अर्को मिति परिस्थिति हेरेर तय गरिने उनको भनाई छ । महोत्सवमा...

मास्कको कालोबजारी गर्ने ६ फर्म कारवाहीमा

Mask-1583375288.jpg

२२ फागुन, काठमाडौ । मास्क लगायतका मेडिकल सामग्रीको कालोबजारी गर्ने ६ वटा फर्मलाई कारवाही गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गरी कारवाही गरेको हो ।  कोरोना संक्रमणको त्रास भईरहेका बेला मास्कको कृत्रिम अभाव सिर्जना गरेको गुनासो आएपछि विभागले बुधबार बजार अनुगमन गरेको थियो ।  अनुगमनका क्रममा विभागले...

सुनको मूल्य बुधबार २२ सयले बढ्यो

Gold-1583308981.jpg

२१ फागुन, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार २ सय रुपैंयाले बढेको छ ।  मंगलबार सुन तोलामा ७८ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा बुधबार २२ सयले बढेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा बुधबार छापावाल सुन प्रतितोला ८० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन प्रतितोला ८० हजार २ सय...

अत्यावश्यक बाहेक हवाई यात्रा नगर्न आग्रह

Aoan-1583291840.jpg

२१ फागुन, काठमाडौं । वायुसेवा सञ्चालक संघले ज्वरो रुघाखोकीका बिरामीलाई अत्यावश्यकबाहेक हवाई यात्रा नगर्न आग्रह गरेको छ ।  मंगलबार संघले सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो । संघले कोरोना भाइरस संक्रमणको संवेदनशीलतालाई मध्यनजरमा राख्दै यदि उक्त लक्षणहरू देखा परेमा उनीहरूको उडान रद्द गरिने संघले जनाएको छ । कोरोनाले छिमेकी चीन,...

किसानलाई व्याजमा ७ प्रतिशत अनुदान दिने निर्णय

Kisaan-1582637809.jpg

१३ फागुन, काठमाडौं । किसानलाई ब्याजमा ७ प्रतिशत अनुदान दिने कर्णाली प्रदेश सरकारले निर्णय गरेको छ ।  प्रदेशको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिएकी हुन् । किसानले व्यवसायिक खेतीका लागि लिएको १ करोड रुपैयाँसम्मको ऋणको ब्याज प्रदेश सरकारले तिरिदिने भएको हो ।...

सुनको मूल्य मंगलबार घट्यो

Gold-1582611152.jpg

१३ फागुन, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य केही घटेको छ ।  मंगलबार सुनको मूल्यमा प्रति तोला ३ सय रुपैंया घटेको हो । मंगलबार छापावाल सुन प्रतितोला ८० हजार रुपैंयामा कारोबार भएको छ । तेजावी सुनको मूल्य ७९ हजार ७ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ...

सुनको भाउ तोलाको ८० हजार नाघ्यो

gold11-1-1582441529-1582523604.jpg

१२ फागुन, हेटौंडा । सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रमले आज सोमबार पनि निरन्तरता पाएको छ । आज सुनको भाउ बढेर तोलाको ८० हजार नाघेको छ । ऋाज मात्रै तोलामा १५ सय रुपैयाँले बढेर सुनको भाउ ८० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी भाउ आज ५ रुपैयाँले बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ ।  ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

थप समाचार