Email :- prastakhabar@gmail.com

अर्थ

नारायणी सहकारीको अन्तरक्रिया सम्पन्न

Narayani-Sahakari-1529154109.jpg

२ असार, हेटौँडा । नारायणी बहुद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडा ९ को आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष रामहरी न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाका व्यवस्थापक महेश अधिकारीले संस्थाको...

नागस्वतिको भुटनदेवी बेकरी जलेर नष्ट

Aaglaagi2-1528717069.jpg

२८ जेठ, हेटौँडा । हेटौँडा–७ नागस्वतिमा रहेको  भुटनदेवी बेकरी उद्योगमा आगलागी हुँदा ७५ लाख रुपैँयाको क्षति भएको छ ।  उद्योगमा दिउँसो अचानक आगलागी भएको थियो । आगलागीबाट तयारी अवस्थामा रहेका उत्पादन, कच्चा पदार्थ, भौतिक संरचना, मेसिन सबै नष्ट भएको छ । स्थानीय हरिगोपाल सापकोटाले सञ्चालन गर्दै आएको उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको...

जनकल्याण सहकारीमा गहना बनाउने तालिम

Janakalyan-1528550135.jpg

२६ जेठ, हेटौंडा । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिवार देखि ३ दिने कृष्टल गहना बनाउने तालिम शुरु भएको छ । संस्थाको चालु आव ०७४/०७५ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार तालिमको आयोजना गरिएको हो । संस्थामा आवद्ध महिलाहरुलाई आत्मनिर्भर बनाउने तालिमको उद्धेश्य रहेको छ । हेटौडा–६ का वडा अध्यक्ष...

अमलेखगञ्जमा पेट्रोलियम पदार्थ लोड अनलोड ठप्प

NOC-1528086508.jpg

२१ जेठ, हेटौँडा । बाराको अमलेखगन्ज डिपोमा सोमबार पेट्रोलियम पदार्थको लोड अनलोड ठप्प भएको छ । भारतीय शहर रक्सोलबाट नेपाल आउने ट्यांकर चालकलाई भारतीय प्रहरीले विना कारण पिटेको भन्दै ट्यांकर चालकहरु आन्दोलनमा उत्रिएपछि लोड÷अनलोड ठप्प भएको हो । आन्दोलनका कारण क्षेत्रीय डिपो अमलेखगन्जबाट हुने सम्पूर्ण लोड अनलोडको काम प्रभावित भएको...

मोवाईल एशोसियसनको रक्तदान सम्पन्न

FB_IMG_1527951955614-1-1527952037.jpg

१९ जेठ, हेटौँडा । मोबाइल एशोसियसन अफ नेपाल म्यान मकवानपुरको सातौँ स्थापना दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।  शनिबार भएको रक्तदानमा २५ जनाले रक्तदान गरेका छन् । म्यान मकवानपुरका अध्यक्ष एशिस रिजालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यता रहेको थियो...

निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

nintchdbpict000334069314-1527950575.jpg

१९ जेठ,हेटौंडा ।नेपाल आयल निगमले फेरी  पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ ।   निगमले शनिबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य तीन/तीन रूपैयाँले बृद्धि गरेको  छ । यस्तै निगमले हवाई इन्धनको मूल्य पनि बढाएको छ ।  मुल्य बृद्धि भएसगै  पेट्रोलको मूल्य १ सय १३...

सरकारद्वारा १३ खर्ब १५ अर्ब १६ करोडको बजेट सार्वजनिक

20180529_212713-1527608659.png

१५जेठ,हेटौंडा ।सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट सार्वजनिक गरेको छ । सरकारद्वारा १३ खर्ब १५ अर्ब १६ करोडको बजेट सार्वजनिक गरेको छ।अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा मंगलबार १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । सरकारले चालू खर्चतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख...

काउनद्वारा प्रदेश उपाध्यक्ष पौडेललाई सम्मान

Trade-Union-1527469856.jpg

१४ जेठ, हेटौँडा । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) ले नेपाल ट्रेड युनियन कांग्रेस ३ नम्बर प्रदेश उपाध्यक्ष कुमार पौडेल र उत्पादन क्षेत्रको उपाध्यषमा विरेन्द्रकुमार लामालाई सम्मान गरेको छ । प्रदेशको पहिलो अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पौडेल र लामालाई काउन मकवानपुरले सम्मान गरेको हो । ३ नम्बर प्रदेश नेपाली कांग्रेस संसदीय...

गण्डकी विकास बैकको शाखा हेटौँडा र तानसेनमा   

Hetauda-n-Palpa-1527141666.jpg

१० जेठ, हेटौँडा । देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा  सेवा दिईरहेको गण्डकी विकास बैकले  मकवानपुरको हेटौडा र पाल्पाको तानसेनमा  शाखा कार्यालय संचालनमा ल्याएको छ ।   हेटौडा शाखाको  प्रदेश नं. ३ का माननिय मुख्यमन्त्री श्री डोरमणी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

थप समाचार