Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

गण्डकी विकास बैकको शाखा हेटौँडा र तानसेनमा   

Hetauda-n-Palpa-1527141666.jpg


१० जेठ, हेटौँडा । देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा  सेवा दिईरहेको गण्डकी विकास बैकले  मकवानपुरको हेटौडा र पाल्पाको तानसेनमा  शाखा कार्यालय संचालनमा ल्याएको छ ।  

हेटौडा शाखाको  प्रदेश नं. ३ का माननिय मुख्यमन्त्री श्री डोरमणी पौडेलले बुधबार  एक समारोहका  उद्घाटन गरेका छन ।  उद्घाटन समारोहमा बोल्दै   माननिय मुख्यमन्त्री श्री डोरमणी पौडेलले वित्तीय पहुच विस्तारको लागी वैकहरु स्थानियस्तर सम्म जानुपर्ने वताए  ।  सो अवसरमा मुख्यमन्त्री  पौडेलले वैकहरुलाई नाफामुखी भन्दा सेवामुखी हुन आग्रह गरेका छन ।कार्यक्रममा हेटौडा उपमहानगरपालिका प्रमुख हरी बहादुर  महतले वैकको सफलताको शुभकामना दिएका थिए   ।   बैकका संचालक श्री ज्ञानेश्वर पराजुलीले बैकले प्रदान गर्ने सेवा सुविधा, बंैकका गतिविधी र भावी कार्यक्रम बारे जानकारी गराएका थिए । साविक गण्डकी विकास बैंक लिमिटेडका पूर्व अध्यक्ष श्री पदम प्रसाद पौडेलको सभाध्यक्षतामा  सम्पन्न  कार्यक्रममा  बैकका सहायक प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र पन्तले संचालन गरेका थिए  ।
त्यसैगरी  बैंकले पाल्पाको  तानसेनबाट  सेवा विस्तार गरेको छ ।  बुधबार तानसेन नगरपालिकाका मेयर अशोक शाहीले एक समारोहका  शाखा कार्यालय उद्घाटन गरेका छन  ।  
बैंकले  विभिन्न ठाउँमा १८ वटा शाखाहरु विस्तारको तयारीमा  रहेको बंैकका हेटौँडा शाखाका कार्यकारी अधिकृत ज्ञानेन्द्र पन्तले जानकारी दिए ।   


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

थप समाचार