Email :- prastakhabar@gmail.com

अर्थ

शिवममा स्थानीयको तालाबन्दी

Shivam-Cement-Banda1-1513760187.jpg

५ पुस, हेटौँडा । हेटौँडा १७ मा रहेको शिवम् सिमेन्ट्स लिमिटेडमा स्थानीयले तालाबन्दी गरेका छन् । आमा दवाव समूह लक्ष्मीपुर बर्राबोटको अगुवाईमा शिवम्को मूलगेटमा तालाबन्दी भएको हो । उद्योगबाट निस्किएको धुलो धुँवाले स्वास फेर्नै समस्या भएको भन्दै उनीहरुले तालाबन्दी गरेका थिए । उनीहरुले विहान ९ बजेदेखि दिउसो साढे २ बजेसम्म तालाबन्दी गरेका...

फेरी बढयो पेट्रोलियम पदार्थको मूल्य 

NOC-1513693132.jpg

४ पुस , हेटौँडा ।  पेट्रोलियम पदार्थको मूल्य बढेको १५ दिन बित्न नपाउदै नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैया बढाएको हो । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो । अब पेट्रोल लिटरको १ सय १, डिजेल ७८ र...

महोत्सव स्थगित गर्न माग गर्दै ज्ञापनपत्र

CDO-Office-1513516083.jpg

२ पुस, हेटौँडा । कपडा तथा तयारी पोशाक ब्यवसायी संघ मकवानपुरले हेटौँडामा पुस ७ गतेबाट हुने भनिएको खेलकुद तथा ब्यापार महोत्सव स्थगित गर्न माग गरेको छ । जिल्ला प्रशासन कार्यालय र हेटौँडा उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाउँदै मेला स्थगित गर्न माग गरिएको हो । हेटाँैडा बजारमा संचालनमा रहेका तयारी तथा थान कपडा, जुत्ता चप्पल, ब्याग, खेलौना,...

नाटकीय ढंगले पछि हटे राजकुमार न्यौपाने

MCCI-1513509246.jpg

२ पुस, हेटौँडा । प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचन सकिन नपाउदै मकवानपुरमा फेरी चुनावी सरगमी बढेको छ । पुस १५ गतेबाट  सुरु हुने मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनले चुनावी सरगमी बढाएको हो ।  हरेक दिन मकवानपुर उद्योग वाणिज्य संघको चुनावी चर्चाले गर्दा अहिले दिनहु जस्तो  हुने प्रेस मिटले व्यवसायीलाई पक्ष विपक्षमा उभ्याउन...

महोत्सवमा स्थानीयलाई विशेष प्राथमिकता : खड्गी

Suman-Bhomjan-Trust-1513258873.jpg

२८ मंसिर, हेटौँडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले पुस ७ गतेदेखि हेटौंडाको टिसिएन मैदानमा हुन लागेको खेलकुद तथा व्यापार महोत्सवमा स्टल राख्न चाहने स्थानीय उद्योगी व्यवसायीलाई विशेष प्राथमिकता दिइने बताएका छन् । ‘हेटौंडा गोल्डकप फुटबल प्रतियोगितालाई निरन्तता दिनको लागि आर्थिक जोहो गर्न मेला गर्न लागेका...

आन्दोलनमा डोजरमाथि चढ्ने मै हुँ : राउत

Mahendra-Raut-1512485183.jpg

१९ मंसिर, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघका महासचिब महेन्द्र राउतले आगामी कार्यकालका लागि आफुले अध्यक्षमा उम्मेदवारी दिने दावी पुनः दोहोर्याएका छन् । हेटौँडामा मंगलबार पत्रकार सम्मेलन गर्दै राउतले बजारमा आफ्नो उम्मेदवारीबारे अनावश्यक हल्लाहरु आएको भन्दै यसमा विश्वास नगर्न समेत व्यवसायीहरुलाई आग्रह गरेका छन् । उनले...

महायज्ञमा ४२ लाख संकलन

Mahayagya-1511782963.jpg

११ मंसिर, चौघडा । हेटौडा–१६ रामनगरमा श्रीराम जानकी मन्दिरको भौतिक संरचना एवम धार्मिक जागरणको लागि लगाईएको श्रीमदभागवत सप्ताह श्री राम नाम लक्ष हवन धान्याचल ज्ञान महायज्ञमा ४२ लाख रुपैयाँ संकलन भएको छ । सप्ताह ज्ञान महायज्ञमा मुल समारोह समितिका संयोजक शिवप्रसाद नेपालले ३ धुर जग्गा दान गरेका थिए । सप्ताहमा भरतबहादुर रोक्काले २ लाख १...

धरौटी तारेखमा छुटे शिवम निर्देशक मारु

Raghu-1511509164-1511519940.jpg

८ मंसिर, हेटौँडा । अवैध ढंगबाट खानी उत्खनन गरेको अभियोगमा पक्राउ परेका शिवम् सिमेन्ट्स लिमिटेडका निर्देशक रघुनन्दन मारु धरौटी तारेखमा रिहा भएका छन् ।  जिल्ला अदालत मकवानपुरले मागेको धरौटी बुझाएपछि उनी तारेखमा छुटेका हुन् । जिल्ला वन कार्यालय मकवानपुरले ३७ लाख ६० हजार रुपैयाँ बिगो दाबिसहित शुक्रबार अदालतमा मुद्धा पेश गरिएकोमा ७ लाख...

राज्यमन्त्रीलाई गुहार्दै मकवानपुरे सिंहदरबारमा

Singha-Barbar-1511189695.jpg

४ मंसिर, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधापमा निर्माणाधिन मकवानपुरको दोस्रो औद्योगिक क्षेत्रका कारण शुरु भएको समस्याको बारेमा आईतबार सरकारलाई ज्ञापनपत्र बुझाइएको छ । हेटौँडा उपमहानगरपालिका वडा १४ कालोपानी र मयुरधापको बिचमा  बन्दै गरेको नयाँ औद्योगिक क्षेत्रका कारण ०११ सालदेखि चल्दै आएको बाटो नै बन्द हुन लागेको...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
congress-1762914861.jpg

२६ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी...

निकोलश भुसाल धरौटीमा रिहा
Nicolas-Bhusal-1759988938-1762914579.jpg

२६ कार्तिक, हेटौंडा । कात्तिक १८ गतेदेखि प्रहरी हिरासतमा रहेका निकोलश भुसाल रिहा भएका छन्। समाजको शान्ति...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1762913065.jpg

२६ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल नेपालमा कोशी प्रदेश, बागमती...

मकवानपुरको बकैयामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
images-1762873073.jpg

२५कार्तिक,हेटौंडा। मकवानपुरको बकैया ३ हात्तिसुँडेमा मोटरसाइकलको  ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ...

मंगलबार सुनको मूल्य बढ्यो
gold-1762849781.png

२५ कार्तिक, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा चार हजार ९०० रुपैयाँले बढेको...

भारतीय कलाकार धर्मेन्द्रको निधन
Screenshot_20251111_10361-1762836887.jpg

२५ कार्तिक, एजेन्सी। १९६० को दशकमा चर्चित भारतीय कलाकार धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा उनको...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
Nepali_congress_At7KeadA6-1762826096.png

२५ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आजको बैठक बिहान साढे ११ बजे...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1762825164.jpg

२५ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेश, गण्डकी प्रदेश...

नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त
AIG_Dan_Bahadur_Karki_Dl3-1762783098.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको...

थप समाचार