Email :- prastakhabar@gmail.com

अर्थ

चुच्चेखोलामा सहकारी तालिम शुरु

Sahakari-Talim-1496832058.jpg

२४ जेठ, हेटौँडा । डिभिजन सहकारी कार्यालय हेटौँडाको आयोजनामा हेटौंडा–६ चुच्चेखोलामा सहकारी तालिम शुरु भएको छ । कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको व्यवस्थापनमा बुधबारबाट तीन दिने सहकारी तालिम शुरु भएको हो ।  कामधेनुका अध्यक्ष गौरव पराजुलीको अध्यक्षतामा शुरू भएको तालिममा कार्यालयका प्रमुख तिलकराम पोखरेल, सहकारी निरिक्षक भीम...

हेटौँडा बजारमा नयाँ ग्याँस सिलिण्डर

Cylinder-1496211787.jpg

१७ जेठ, हेटौँडा । क्लासिक ट्रेड इन्टरनेशनल प्रालिले नयाँ एलपिजि ग्याँस सिलिण्डर हेटौँडा बजारमा ल्याएको छ । एक महिना अघि नेपालमा विक्रिका लागि भित्र्याएको कार्वन कम्पोजिट फाइबरले बनेको सिलिण्डर कम्पनीले बुधबारबाट हेटौँडाका उपभोक्तामाझ ल्याएको हो । यसअघि प्रयोग गरिदैं आएको फलामको सिलिण्डरभन्दा कम्पोजिट सिलिण्डर सुरक्षित रहेको...

सनराईज बैंकको शाखा हेटौँडामा

Sun-1496211629.jpg

१७ जेठ, हेटौँडा । सनराईज बैंक लिमिटेडले आफ्नो नयाँ शाखा हेटौँडामा शुभारम्भ गरेको छ । हेटौँडाको कान्तिराजपथमा बैंकले आप्mनो ७० औं शाखा बुधबार शुभारम्भ गरेको हो ।  नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय बीरगंजका प्रमुख धनञ्जय शर्मा र हेटौँडा उपमहानगरका मेयर हरिबहादुर महतले संयुक्त रुपमा शाखाको उद्घाटन गरे । कार्यक्रममा बैंकका प्रमुख...

चौलागाईं मउवासंघको सचिव मनोनित

18815974_1015549276590301-1496158393.jpg

१६ जेठ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको सचिवमा उज्वल चौलागाईं मनोनित भएका छन् ।  संघको हालै संशोधित विधान बमोजिम रिक्त रहेको एशोसियट तर्फको सचिवमा चौलागाईलाई मनोनित गरिएको हो । सञ्चार उद्यमी चौलागाईं यसअघि कार्यसमिति सदस्य थिए । बैठकले संघले प्रत्येक दुई वर्षमा आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार...

५३ जनाबाट रक्तदान

20170527_084127-1495881378.jpg

१३ जेठ, हेटौंडा । हेटौंडा चुन उद्योगको बार्षिकोत्सवको अवसरमा शनिबार हेटौंडाको बुद्ध चोकमा रक्तदान कार्यक्रम भएको छ । ४५ अौं बार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा ५३ जनाले रक्तदान गरेका हुन् । मकवानपुर उद्योग संघका अध्यक्ष नवराज अर्यालले उद्योगका प्रवन्ध निर्देशक अरूणराज सुमार्गीलाई व्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ...

शिवम् खानीका ५ एक्साभेटरमा अागजनी

cementimg1-1493958589.jpg

२२ बैशाख, हेटौंडा । हेटौंडामा रहेको शिवम् सिमेन्ट लिमिटेडको खानीमा रहेका ५ एक्साभेटरमा अागजनी भएको छ । सुकैरास्थित खानीमा रहेका ५ एक्साभेटरमा अागजनी भएको हो । विहान करिव ३ बजेतिर अज्ञात समूहले एक्साभेटरमा अागजनी गरेको उद्योग स्रोतले बतायो । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरू गरेको छ । ...

विपन्नको साधारणसभा सम्पन्न

7052174-1492095857.jpg

३१ चैत, हेटौंडा । विपन्न वचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–११ सिमलटारको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  सहकारीका संस्थाका अध्यक्ष दुदुमाया थापाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा असल ऋणी र बचतकर्ताहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा पञ्चलाल लाामा, दण्डपाणी...

न्यौपाने उद्योग बाणिज्य महासंघमा निर्वाचित

Rajkumar-1491915518.jpg

२९ चैत, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने नेपाल उद्योग बाणिज्य महासंघमा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न भएको निर्वाचनबाट न्यौपाने खुल्ला कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका हुन् । उनले ६२ मत प्राप्त गरेका छन् । जिल्ला/नगर उद्योग बाणिज्य संघका तर्फबाट १८ जना खुल्ला कार्यकारिणी समिति सदस्य...

शिवमद्वारा एम्बुलेन्स सहयोग

Shivam1-1491912997.jpg

२९ चैत, हेटौँडा । हेटौँडाको हटियामा रहेको शिवम् सिमेन्ट्स लिमिटेडले मकवानपुरगढी स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेको छ । उद्योगको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेको हो ।  सहयोग गरेको एम्बुलेन्स मंगलबार स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको छ । उद्योगका निर्देशक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार