Email :- prastakhabar@gmail.com

अर्थ

'सहकारी महिला सशक्तिकरणको माध्यम'

१० माघ, हेटौँडा । दिव्य तारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरको सातौं बार्षिकोत्सव कार्यक्रम शुरू भएको छ । पहिलो कार्यक्रम अन्तर्गत मङ्गलबार हेटौंडा–१४ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थासँगको समन्वयमा सहकारीमा...

कोरियन चेम्बर प्रतिनिधिलाई हेटौंडामा स्वागत

IMG_8987-1484987291.JPG

८ माघ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले दक्षिण कोरियाका छेन्दुन चेम्बर अफ कमर्शका प्रतिनिधि डाक्टर किम होंग ओजीलाई स्वागत सम्मान गरेको छ । केही समय अघि मकवानपुर उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डल दक्षिण कोरियामा माम फेष्टिबलमा भाग लिन जाने क्रममा मकवानपुर भ्रमणको निमन्त्रणालाई स्वीकार गर्दै ३ दिन अघि ओजी...

नौलो विहानीको भवन शिलान्यास

20170120_081255-1484923561.jpg

७ माघ, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारीको भवन शिलान्यास गरिएको छ । समूहका अध्यक्ष राजेन्द्रप्रसाद चौलागाईंले भवन शिलान्यास गरेका हुन् । कार्यसमिति, पूर्व पदाधिकारीफ शेयर सदस्यहरूको सहभागिता रहेको कार्यक्रममा भवन निर्माण समितिका संयोजक भरत सापकोटा, संचारकर्मी भीमसेन पौडेल लगायतले मन्तव्य गरेका थिए । सहकारीले...

श्रमिक दुग्ध सहकारीमा हरि हुमागाई

Shramik-1484309497.jpg

२९ पुस, हेटौंडा । मकवानपुरगढी-४ शिखरकटेरीमा रहेको श्रमिक दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्षमा हरिकुमार हुमागाई चयन भएका छन् । संस्थाको शुक्रबार सम्पन्न २३ औं बार्षिक साधारणसभाले हुमागाईको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा मानकुमारी पन्त र सदस्यहरुमा गौतम थिङ, रामहरी...

चुच्चेखोलाका दुई सहकारी मर्ज

Photo4458-1484138623.jpg

२७ पुस, हेटौंडा । हेटौंडा चुच्चेखोलामा रहेका दुई सहकारी बुधबार मर्ज भएका छन् । चुच्चेखोलामा रहेका नारी चेतना अगरवत्ती र नारी चेतना सहकारी संस्था मर्ज भएका हुन् । बुधबार भएको संयुक्त साधारणसभाबाट मर्जको घोषणा भएको छ । साधारणसभामा संस्थापक अध्यक्ष हिरादेवी दाहाल, नारी चेतना केन्द्रकी कोषाध्यक्ष सकुन्तला गिरी, सञ्चारकर्मी भीसमेन पौडेल,...

महिलाहरुलाई जनकल्याणको सहकारी शिविर

Janakalyan-1483091087.jpg

भीमसेन पौडेल १५ पुस, चौघडा । हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रवार घुम्ती सहकारी शिक्षा शिविरको आयोजना गरेको छ ।  हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन समूहको सभाहलमा भएको शिविरमा सहकारीका अध्यक्ष हिमाल पौडेल, उपाध्यक्ष नारायणप्रसाद अधिकारी, सचिव रोमबहादुर न्यौपाने, कोषाध्यक्ष चेतनाथ...

सहकारी तालिम सकियो

Janakalyan-Photo2-1482903484.jpg

१३ पुस, हेटौडा । डिभिजन सहकारी कार्यालय मकवानपुरको आयोजनामा सहकारीका सञ्चालक तथा व्यवस्थापकहरुको लागि भएको तीन दिने पुर्नताजगी तालिम सकिएको छ । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौँडा–६ चौघडामा भएको तालिममा सहकारीको अर्थ, मूल्य मान्यता, सहकारी व्यवसाय, विनियम, मापदण्ड, ऐन, नियम लगायतका विषयहरुमा जानकारी गराईएको थियो ।...

सहकारीमा विपद् व्यवस्थापन कोष बन्दै

५ पुस, हेटौँडा । सहकारी संस्थाहरुमा पनि विपद् व्यवस्थापनबारे जानकारीसँगै विपद् व्यवस्थापन कोष निर्माण गरिने भएको छ ।  ग्रामीण महिला सेवा केन्द्र मकवानपुरले विद्यालय स्तरीय विपद जोखिम न्यूनिकरण परियोजना अन्तर्गत जिल्लाका सहकारी संस्थाहरुका अध्यक्ष र व्यवस्थापकहरुका लागि आयोजना गरेको छलफल कार्यक्रममा यस्तो कार्ययोजना...

डिजेल र पेट्रोलको मूल्य बढ्यो

Petrol-1482127531.jpg

४ पुस, काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएपछि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो । इण्डियन आयल कर्पोरेसन(आइओसी)ले मूल्यवृद्धि गरेर पठाएपछि निगमको सञ्चालक समितिले मूल्य बढाएको हो । प्रतिलिटर ४ रुपैयाँ ५०...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार