Email :- prastakhabar@gmail.com

अर्थ

महोत्सवमा १५ करोडको कारोबार

Mahotsab-1478758514-1480513453.jpg

१५ मंसिर, हेटौंडा । राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार महोत्सव–२०७३ बुधबारबाट सम्पन्न भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा भएको महोत्सवमा १५ करोड रुपियाँ बराबरको कारोबार तथा तीनलाख जनाले अवलोकन गरेको बताइएको छ । ‘मकवानपुरको...

विद्यार्थीसँग उद्योग बाणिज्य संघको अन्तरक्रिया

MCCI-1480489660.jpg

१५ मंसिर, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले बुधबार रुपन्देहीस्थित यज्ञोदय दूधनाथ थारु बहुमुखी क्याम्पसको टोलीसँग अन्तरक्रिया गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा क्याम्पसका प्राध्यापक तथा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।  नेपालमा रहेका...

ट्रेड युनियनद्वारा हेटौंडा सिमेन्टका अध्यक्ष न्यौपानेको स्वागत

1-1479993254.jpg

९ मंसिर, हेटौंडा । हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष रघुरमण न्यौपानेलाई उद्योगका ट्रेड युनियनहरुले  बिहीबार हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष रघुरमण न्यौपानेलाई उद्योगका ट्रेड युनियनहरुले बिहीबार स्वागत तथा बधाई कार्यक्रम गरेका छन् । नेपाल कारखाना श्रमिक संघ, समग्र उद्योग ट्रेड युनियन नेपाल र नेपाल राष्ट्रिय कर्मचारी...

साहारा ग्याँस उद्योगले घाइतेको उपचार खर्च व्यहोर्ने

८ मंसिर, हेटौंडा । साहारा ग्याँस उद्योगले हेटौँडाको नापी कार्यालयमा भएको आगलागीमा घाइते हरूको उपचार खर्च व्यहोर्नेे भएको छ । चौतर्फी दवाव पछि गत कार्तिक १० गतेको घटनामा घाईते भएका विरामीहरुको उपचार खर्च  व्यहोर्नेे प्रतिबद्धता व्यक्त गरेको हो ।  मकवानपुर उद्योग वाणिज्य संघमा भएको अन्तरक्रियामा बोल्दै उद्योगका सञ्चालक...

हेटौंडा सिमेन्टको अध्यक्षमा न्यौपाने

FB_IMG_1479479321618-1479479372.jpg

३ मंसिर, हेटौंडा । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको अध्यक्षमा रघुरमण न्यौपाने नियुक्त भएका छन् । मन्त्रीस्तरिय निर्णयबाट न्यौपाने शुक्रबार अध्यक्ष नियुक्त भएका हुन् । मन्त्रीपरिषदको सहमतिमा उद्योगमन्त्री नविन्द्रराज जोशीले सिमेन्ट अध्यक्षमा न्यौपानेलाई अध्यक्ष नियुक्त गरेका छन् । उनको कार्यकाल तीन बर्षको...

भारु सटही व्यवस्था मिलाउन सरकारसँग आग्रह

Kartik-28-1479029806.jpg

२८ कार्तिक, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघले सहज ढंगबाट भारतिय रुपैँया सटही गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।  संघले आइतबार विज्ञप्ति जारी गर्दै व्यवसायी र सर्वसाधारणसँग रहेको पुरानो १,००० र ५०० दरका भारतिय रुपैँया सहज तथा सर्वसुलभ सटही गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो । अध्यक्ष राजकुमार...

महोत्सवमा नयाँ कलाकारहरुको बाहुल्यता रहने

Mahotsab-1478758514-1478787020.jpg

२५ कार्तििक, हेटौंडा । मङ्सिर २ गतेबाट १२ गतेसम्म हेटौंडा आँखा अस्पताल पछाडिको खाली जग्गा (भूटनदेवी पार्क) मा सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले पहिलो पटक आयोजना गर्न लागेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवमा नयाँ कलाकारहरुको बाहुल्यता रहने भएको छ । आयोजक प्रतिष्ठानका द्वितीय उपाध्यक्ष विशाल घोषका अनुसार मेलामा सबिन राई,...

गोर्खा लाहारीका मजदुरद्वारा हड्तालको निर्णय

GorkhaLahariPvtLtd-1478786305.jpg

२५ कार्तिक, हेटौंडा । हेटौंडा अौद्योगिक क्षेत्रमा रहेको गोर्खा लाहारीका मजदुरले हड्ताल गर्ने निर्णय गरेका छन् । समग्र उद्योग ट्रेड युनियनको विहिबार सम्पन्न मतदानले हड्तालमा जाने निर्णय गरेको हो । हड्तालको पक्षमा ९५ प्रतिशत मत खसेको निर्वाचन समिति सदस्य सुदिप अर्यालले बताए । श्रम एेन अन्तरगत भएको मतदानमा कूल १ सय २३ मतदातामा रहेकोमा १...

औद्योगिक सुरक्षाबारे अन्तरक्रिया

Industry-1477323179.JPG

८ कार्तिक, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजना एवं मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौँडाको संयोजनमा सोमबार औद्योगिक सुरक्षा तथा लगानी मैत्री वातावरण विषयक अन्तक्र्रया कार्यक्रम भएको छ । क्षेत्रीय प्रशासक विनोद केसीको प्रमुख आतिथ्यता एवं मउवासंघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार