Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

अर्थ

साहारा ग्याँस उद्योगले घाइतेको उपचार खर्च व्यहोर्ने

८ मंसिर, हेटौंडा । साहारा ग्याँस उद्योगले हेटौँडाको नापी कार्यालयमा भएको आगलागीमा घाइते हरूको उपचार खर्च व्यहोर्नेे भएको छ । चौतर्फी दवाव पछि गत कार्तिक १० गतेको घटनामा घाईते भएका विरामीहरुको उपचार खर्च  व्यहोर्नेे प्रतिबद्धता व्यक्त गरेको हो । 

मकवानपुर उद्योग वाणिज्य संघमा भएको अन्तरक्रियामा बोल्दै उद्योगका सञ्चालक शिवप्रसाद घिमिरेले उपचारको प्रतिवद्धता व्यक्त गरेका छन् ।घिमिरेले आगलागीको कारण साहाराको सिलिण्डरको मात्र दोषले नभएको भन्दै घटनामा पीडितहरुको उपचार खर्च बापत कम्पनीले ७ लाख रुपैँया दिने बताए । 
घाइतेहरुलाई थप उपचारमा समेत लाग्ने खर्च विमा रकम मार्फत भुक्तानी गरिने बताउँदै उनले विष्फोटबाट भएको भौतिक क्षतिको समेत क्षतिपुर्ति गरिने बताए । उनले हेटौँडामा साहारा ग्यासको प्रयोगकर्ता धेरै भएकोले घटना हुँदा साहाराको ग्यास परेको समेत बताए ।

उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको उपस्थितमा भएको छलफलमा पीडित, राजनीतिक दलका भातृ संगठन लगायतले पछिल्लो समय भएका घटनामा साहारा ग्याँसका सिलिण्डर पाईएकाले सावधानी अपनाउन उद्योग संचालकको ध्यानाकर्षण गराएका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस महासमिति बैठकमा पेश गरिएका चार प्रस्ताव पारित
Nepali-Congress-Maha-sami-1708601448.jpg

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु पारित भएका छन् ।...

मकवानपुरको सिमभञ्याङमा हिमपात
IMG_20240222_170921-1708601176.jpg

१० फागुन, हेटौंडा। बुधबार देखिको पश्चिम वायुको प्रभावले देशभर हल्का बर्षा र हिमपातको संभावना रहेसँगै यतिबेला...

बालकुमारी घटनाबारे जवाफ दिन सभामुखको रुलिङ
Sabhamukh-1708587284.jpg

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जाने गरी...

राष्ट्रपति पौडेलद्वारा महाघण्ट उद्घाटन
Rastrapati-1708586597.jpg

१० फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुक्तिनाथ महाघण्ट उद्घाटन गरेका छन् । बागलुङको सर्वसिद्धिधाम...

बिहिबार सुनचाँदीको मूल्य घट्यो
gold-rates-pakistan-1708584127.jpg

१० फागुन, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले घटेको हो । बिहीबार...

पूर्वप्रधानमन्त्री नेपाल र इयुका राजदूत भेरोनिकबीच भेटवार्ता
Photo1-1708583603.jpg

१० फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र यूरोपियन...

एमालेद्वारा तीन मन्त्रीको राजिनामा माग
Raghuji-pant-Parliament-1708583038.jpg

१० फागुन, काठमाडौं । नेकपा एमालेले सरकारका तीन मन्त्रीको राजीनामा माग गरेको छ ।  प्रतिनिधिसभाको बैठकमा बोल्दै...

प्रतिनिधिसभा बैठक (लाईभ)
Samsad1-1708582259.jpg

१० फागुन, काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने...

बाराको पिलुवामा बाघको मोटरसाइकलमा आक्रमण, दुई घाइते
Screenshot_20240222_08564-1708571534.jpg

१० फागुन, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवामा...

थप समाचार