८ मंसिर, हेटौंडा । साहारा ग्याँस उद्योगले हेटौँडाको नापी कार्यालयमा भएको आगलागीमा घाइते हरूको उपचार खर्च व्यहोर्नेे भएको छ । चौतर्फी दवाव पछि गत कार्तिक १० गतेको घटनामा घाईते भएका विरामीहरुको उपचार खर्च व्यहोर्नेे प्रतिबद्धता व्यक्त गरेको हो ।
मकवानपुर उद्योग वाणिज्य संघमा भएको अन्तरक्रियामा बोल्दै उद्योगका सञ्चालक शिवप्रसाद घिमिरेले उपचारको प्रतिवद्धता व्यक्त गरेका छन् ।घिमिरेले आगलागीको कारण साहाराको सिलिण्डरको मात्र दोषले नभएको भन्दै घटनामा पीडितहरुको उपचार खर्च बापत कम्पनीले ७ लाख रुपैँया दिने बताए ।
घाइतेहरुलाई थप उपचारमा समेत लाग्ने खर्च विमा रकम मार्फत भुक्तानी गरिने बताउँदै उनले विष्फोटबाट भएको भौतिक क्षतिको समेत क्षतिपुर्ति गरिने बताए । उनले हेटौँडामा साहारा ग्यासको प्रयोगकर्ता धेरै भएकोले घटना हुँदा साहाराको ग्यास परेको समेत बताए ।
उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको उपस्थितमा भएको छलफलमा पीडित, राजनीतिक दलका भातृ संगठन लगायतले पछिल्लो समय भएका घटनामा साहारा ग्याँसका सिलिण्डर पाईएकाले सावधानी अपनाउन उद्योग संचालकको ध्यानाकर्षण गराएका थिए ।
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...





-1792888897.jpg)






-nepal-1792111426.jpg)




