Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

औद्योगिक सुरक्षाबारे अन्तरक्रिया

Industry-1477323179.JPG

८ कार्तिक, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजना एवं मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौँडाको संयोजनमा सोमबार औद्योगिक सुरक्षा तथा लगानी मैत्री वातावरण विषयक अन्तक्र्रया कार्यक्रम भएको छ । क्षेत्रीय प्रशासक विनोद केसीको प्रमुख आतिथ्यता एवं मउवासंघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले कार्यक्रमको उद्येश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा सहभागीहरुले श्रम ऐनको अस्पष्टताका कारण हुने आन्दोलन, मजदुर हडताल, भन्सार दर लगायतका विषयमा आप आफनो धारणा राखेका थिए । कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, उद्योगीका तर्फबाट विजयकुमार बैद्य, शान्तिराम धिमाल, हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापक कार्यालयका पञ्मुख नेपालभुषण बैद्य, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मध्य क्षेत्र प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्याय, मध्य क्षेत्र सशस्त्र प्रहरी कार्यालयका सशस्त्र प्रहरी महानिरीक्षक बाबुराम पाण्डे, राष्ट्रिय अनुसन्धानका नायब महानिरीक्षक अलि अस्गर हुसैन लगायत तीनवटै सुरक्षाका क्षेत्रीय प्रमुखहरुले औद्योगिक सुरक्षाका लागि प३रतिवद्धता व्यक्त गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार