Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

अर्थ

विद्यार्थीसँग उद्योग बाणिज्य संघको अन्तरक्रिया

MCCI-1480489660.jpg

१५ मंसिर, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले बुधबार रुपन्देहीस्थित यज्ञोदय दूधनाथ थारु बहुमुखी क्याम्पसको टोलीसँग अन्तरक्रिया गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा क्याम्पसका प्राध्यापक तथा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । 
नेपालमा रहेका औद्योगक क्षेत्रहरुको समेत भ्रमण गर्ने सिलसिलामा टोली हेटौंडा आईपुगेको हो । कार्यक्रममा अध्यक्ष न्यौपानेले मकवानपुर उद्योग वाणिज्य संघले गरेका गतिविधि जानकारी दिएका थिए । संघका महासचिव महेन्द्र राउतले अन्तरक्रियामा उठेका विषयमाबारे संघले गर्ने गतिविधिमा सकारात्मक सहयोग पुगेको बताए ।  
टोली नेतृत्वकर्ता सहायक क्याम्पस प्रमुख दामोदर पंगेनीले भ्रमणको उद्देश्यको बारेमा प्रष्ट पारेका थिए । २५ जना विद्यार्थीहरुको सहभागिता रहेको टोलीले हेटौंडा औद्योगिक क्षेत्रमा रहेका केही उद्योगको अवलोकन गर्नेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



साइबर-अपर-1746937925.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
स्थगित आईपीएल शनिबारदेखि शुरु हुने
Screenshot_20250513_07344-1747100994.jpg

३० बैशाख, हेटौंडा । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि शुरु हुने...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
samsad1673182378-1747100018.jpg

३० बैशाख, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1747099233.jpg

३० बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

चुच्चेखोला वन समूहको २ दिने तालिम सम्पन्न
IMG_20250512_115022-1747053019.jpg

२९ बैशाख, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा २ दिने तालिम...

बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
gautam-buddha-1747015238.jpg

२९ बैशाख, हेटौंडा । आज २५६९औँ बुद्ध जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल...

नीति तथा कार्यक्रम बहुमतले पारित
samsad1673182378-1747014827.jpg

२९ बैशाख, हेटौंडा । संघीय संसदको दुबै सदनबाट आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । दुबै...

हल्का वर्षाको सम्भावना
16655388081665538808-1747014126.jpg

२९ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको...

चुच्चेखोला वन समूहमा ऐनसम्बन्धी तालिम शुरू
IMG_20250511_115501-1746961759.jpg

२८ बैशाख, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा...

शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ
Screenshot_20250511_15380-1746957193.jpg

२८ बैशाख, हेटौंडा । नेपाल प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ । तीनकुने घटनामा...

थप समाचार