Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

महोत्सवमा नयाँ कलाकारहरुको बाहुल्यता रहने

Mahotsab-1478758514-1478787020.jpg

२५ कार्तििक, हेटौंडा । मङ्सिर २ गतेबाट १२ गतेसम्म हेटौंडा आँखा अस्पताल पछाडिको खाली जग्गा (भूटनदेवी पार्क) मा सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले पहिलो पटक आयोजना गर्न लागेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवमा नयाँ कलाकारहरुको बाहुल्यता रहने भएको छ ।

आयोजक प्रतिष्ठानका द्वितीय उपाध्यक्ष विशाल घोषका अनुसार मेलामा सबिन राई, आरम्भ एमटी एटएटफोएट, ग्लूमी गाइज ब्याण्ड, देवर राना एण्ड ब्याण्ड, झरना गुरुङको ब्याण्ड, लोक गायक बद्री पंगेनी, भोजराज काफ्ले, गायिका कोमल वली, गायकहरु प्रमोद खरेल, भरत सिटौला, सुगम पोखरेल, कलाकार दमन रुपाखेतीलगायत हेटौंडा आउने पक्कापक्की भैसकेको छ ।

‘हेटौंडामा संधै आइरहने कलाकारलाई भन्दा हामीले चलेका नयाँ अनुहारलाई प्राथमिकतामा राखेका छौं’, प्रतिष्ठानका महासचिव सविन न्यौपानेले भने, ‘हेटौंडामा यसअघि आएका केही सीमित कलाकार मात्र दोहोरिने छन् । प्राय: धेरै नयाँ कलाकारहरु यो महोत्सवमा आउने छन् ।’

केही कलाकारसंग यस राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवको लागि सम्झौता भैसकेको बताउँदै न्यौपानेले मकवानपुरेको चाहना अनुरुपको कलाकार मात्र ल्याइने बताए । ‘धेरै मेला महोत्सवमा ह्वारह्वार्ती कलाकार ल्याएको देखेका छौं ।

यो महोत्सवमा ‘सेलेक्टेड’ कलाकार मात्र हुनेछ र उनीहरुले महोत्सवमा आउने दर्शक श्रोतालाई भरपुर मनोरञ्जन दिनेछन् भन्ने हाम्रो विश्वास हो’, उनले भने ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

थप समाचार