Email :- prastakhabar@gmail.com

अर्थ

२ करोड ५० लाखको लगानीमा रिसोर्ट

Hotel-Aadhya-Retreat-F-1471527175.jpg

२ भदौ, हेटौँडा । उत्तरी मकवानपुरको पर्यटकिय क्षेत्र थाहा नगरपालिकामा २ करोड ५० लाख रुपैँयाको लगानीमा सुविधा सम्पन्न रिसोर्ट संचालनमा आएको छ । थाहा–१३ बज्रबाराही भटवालका ललितसिं ठकुरी र अर्जुनसिं ठकुरीले आफ्नो गाउँमा सुविधा सम्पन्न रिसोर्ट संचालनमा ल्याएका हुन् । राजधानीमा आईटि क्षेत्रमा कार्यरत भाई अर्जुनको हौसलाबाट शान्त एवं...

जनकल्याण सहकारी उत्कृष्ट

Janakalyan-1471431048.jpg

१ भदौ, चौघडा । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ लिमिटेडले हेटौडा ६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट सहकारी संस्था घोषित गरेको छ । संघको २९ औं वार्षिक उत्सवको अवसरमा संघले वितरण गरेको सफ्टवेयर संचालनमा उत्कृष्ट प्रयोग गरेकोमा जनकल्याण सहकारीलाई संघको वार्षिक साधारण सभामा सम्मान गर्ने कार्यक्रम रहेको...

मेला सार्न कपडा व्यवसायीको आग्रह

Kapada-Byabasai-1471429380.jpg

१ भदौं, हेटौँडा । हेटौँडाका कपडा व्यवसायीले उद्योग संघ मकवानपुरले गर्न लागेको मेला सार्न आग्रह गरेका छन् । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले बुधबार पत्रकार सम्मेलन गरी मेलाको मिति सार्न आग्रह गरेका हुन् ।  उद्योग संघले भदौं २९ गतेदेखि असोज ९ गतेसम्म मेला गर्ने जनाएको थियो । कपडा व्यवसायीहरुले बर्षभरीमा दशैंतिहारमा व्यापार...

यति पोलिकेममा सहमति

Y1-1471274846.jpg

३१ साउन, हेटौंडा । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको यति पोलिकेममा कार्यरत मजदुर र व्यवस्थापन पक्षबीच सोमबार अबेर सहमति भएको छ । २०७३ असार ९ गते माग राखेर संघर्षरत नेपाल कारखाना श्रमिक संघ, समग्र उद्योग ट्रेड युनियन र उद्योग व्यवस्थापन पक्षबीच श्रम कार्यालय हेटौँडामा भएको छलफलमा मजदुरका १० बुँदे मागमा सहमति जुटेको हो ।  सहमतिमा...

त्रिवेणीको बार्षिकोत्सवमा रक्तदान

Triveni-Bank-1471096133.jpg

२९ साउन, हेटौँडा । त्रिवेणी विकास बैँकको १३ औँ बार्षिकोत्सवको अबसरमा बैँकको हेटौँडा शाखाले शनिबार रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा छ जना महिलासहित एक सय तीन जनाले रक्तदान गरेका छन् । हेटौँडा शाखाका बरिष्ठ प्रबन्धक उदेश भट्टराईले कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी मकवानपुरद्वारा सञ्चालित रक्त...

'महिला उत्पादनका लागि बजार पहिल्याउनु मूख्य खाँचो'

MCCI-1471008926.JPG

२८ साउन, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकले महिलाहरुको उत्पादनका लागि बजार पहिल्याउनु मूख्य खाँचो रहेको बताएका छन् । उनले महिला उद्यमीको संख्या बढेसँगै उत्पादनमा बृद्धि भएपनि बजारीकरण मूख्य समस्या रहेको भन्दै बजार पहिल्याउनतर्फ लाग्नुपर्नेमा जोड दिए । मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास...

त्रियुगा उद्योग वाणिज्य संघ टोलीलाई स्वागत

Photo-Triyuga-1470981052.JPG

२८ साउन, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले शुक्रबार त्रियुगा उद्योग वाणिज्य संघको अध्ययन अवलोकन टोलीलाई स्वागत कार्यक्रम आयोजना गरेको छ ।  नेपालका विभिन्न पर्यटकीय स्थलको भ्रमण र जिल्लाहरुका उद्योग वाणिज्य संघहरुसँग त्रियुगा उद्योग वाणिज्य संघले कसरी सहकार्य गरी अघि बढ्न सक्छ भन्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको...

प्रशासनमा छलफलपछि युनिलिभरमा सहमति

Unilever-Logo-1470568486.jpg

२३ साउन, हेटौँडा । उद्योग तालाबन्दीको घोषणा गरेको बहुराष्ट्रिय कम्पनी युनिलिभर लिमिटेड र आन्दोलनरत मजदुरबीच आइतबार सहमति जुटेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा छलफलपछि अपरान्ह सहमति जुटेको हो ।  सहमतिमा सामुहिक सौदावाजीमा आवासकोषको सन्दर्भमा भएको निर्णय कार्यान्वयन गर्ने, ७ कर्मचारीको निलम्बन फुकुवा गर्ने, सौदावाजी...

मजदुर निलम्बनको विरोध

20160804_132906-1470307425.jpg

हेटौँडा, २० साउन । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले मजदुरलाई निलम्बन गरेको भन्दै ट्रेड युनियनले विरोध गरेको छ । उद्योगमा कार्यरत ७ मजदुरलाई निलम्बन गरेको भन्दै अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध जिल्ला परिषद मकवानपुरले विरोध गरेको छ । महासंघको टोलीले घटनाबारे मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा....

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

थप समाचार