Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

राजदेवीको साधारण सभामा सम्मान

20160916_124508-1474024704.jpg

३१ भदौ, हेटौँडा । हेटौँडा–२० मा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

साधारण सभामा अध्यक्ष मधुसुदन न्यौपानेले संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक रमेशकुमार पराजुलीले लेखा परीक्षण प्रतिवेदन, कोषाध्यक्ष कृष्णप्रसाद पराजुलीले आर्थिक प्रतिवेदन र ऋण उपसमितिका संयोजक रामप्रसाद भट्टले ऋण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ज्येष्ठ शेयर सदस्य कृष्णप्रसाद नेपाल, असल कारोबारी कुमारमणी दाहाल, राधिका सुवेदी, नियमित बचतकर्ता अशोककुमार भुजेल, बाल बचतकर्ता प्रश्ना तामाङलाई सम्मान गरिएको थियो ।

संस्थाका सल्लाहकार दिव्यराज धमलाले आफ्नो स्वर्गिय माता नरमायाको स्मृतिमा स्थापना गरेको अक्षयकोषबाट राजदेवी माविका कक्षा ४ का विद्यार्थी ताराबहादुर मानन्धरलाई छात्रबृत्ति रकम वितरण गरिएको थियो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघकी सचिव कल्पना श्रेष्ठ, अशोक सामुदायिक वनका अध्यक्ष बलराम अधिकारी, अशोक बाटिका बचत तथा ऋण सहकारीकी उपाध्यक्ष मिना घिमिरे संस्थाका सल्लाहकार दिव्यराज धमला, कुमारमणी दाहाल, सानुकाजी पाण्डे, सचिव श्यामलाल श्रेष्ठ, समाजसेवी उद्धवप्रसाद दाहाल, संचारकर्मी भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

थप समाचार